Posted by: stallon June 10, 2015
Let us request the Department of Homeland Security to grant TPS
Login in to Rate this Post:     0       ?        
लोल , त्यो एउटा तुलनात्मक सन्दर्भ मात्र थियो | DHS र 911 ठ्याक्कै एउतै भनेको होइन | जसरि north carolina को एउटा आइमाईले 911 कल गरेर उसले order गरेको पिज्जाको complain गर्यो , तेसरी नै DHS लाइ फोन गरि गरि TPS को माग गर्नु तेस्तै ल्वाद तुक न बेतुक को क्रियाकलाप भन्ने मेरो भनाइ | 911 मा pizza को complain गर्ने ठाउँ हो ? DHS मा फोन गरि गरि TPS माग्ने ठाउँ हो ? त्यो आइमाई लै 911 सिस्टम को misuse गर्यो भनेर जेल मा कोचिदिए | लिबेर्टी र right छ भन्दैमा JPT माग गर्ने ? TPS हाम्ले राख्न देको हाम्रो बाउको पेवा होर अमेरिकी सरकारसंग माग्न लाइ | उनिहरुलाइ दिन मन लाए दिन्छ , होइन भने दिदैनन | हद्दै सम्म भए petition sign गर्ने हो | मेरो सकस यो TPS माग्ने हरु संग किन भन्दा भोलि यिनीहरुले गर्दा अरु नेपालीको इम्मिग्रेशन अफ्तेरो नपरोस भन्नु मात्र हो | सद्दे कुरो भन्नु पर्दा आगामी दिनहरुमा यिनीहरुले गर्दा नेपालीहरु माथि कडा नियम नलाग्ला भन्न सकिन्न | अस्तिको बमकाण्ड बिर्सनु भो ? के गर्नु हुन्छ तेस्ता कतिथ (भुटानी) नेपाली हरु ले गर्दा आगामी दिन मा हाम्लाई कडाई गरियो भने ? यिनै बिबिध कारणले गर्दा हामि माथि हेरनी दृस्टीकोण फरक नहोस भन्ने हेतु एस्त आलु जस्तो idea निकालेर TPS माग गर्नेको बिरोध गरेको हु | एस्तो तुच्छ गदिबिधिले हाम्रो बद्नाम मात्र गरौदैन , अरु नेपालीहरुलाई अफ्तेरो मा पनि पार्न सक्छ | होइन भुइचालो आयो, मान्छे मर्यो , तेता तिर ध्यान केन्द्रित गरौन | उता तिर सहयोग गरौन | ये.. नेपाली ले गरि खाओ भन्ने भावना भन्दैमा एस्तो कहिलेइ नगरिएको बिचित्र किसिमको तरिका अपनाएर Petition sign ले नपुगेर टायीम न बेटायिम एस्तो माग राख्ने एकदम हास्यास्पद छ | ल भोलि अब Petition sign ले दाल गलेन, phone spam ले नी दाल गलेन , अब के बाटो मा तोड्द फोड गर्ने अर्को idea फुरौनी हो कि ? अनि तेस्को नि समर्थन गर्नु पर्ने हो कि ? मान्छेहरु बात कर्ता है | हामि नेपालीहरु जहाँ गए नि जात देखाई हाल्नु पर्ने | भुटानले तेसै लखेट्य हो नेपाली मुलका हरुलाई | गतिबिधि तेस्तै छन् यहाँ | अनि कुन चाही तोरिलौरे ले लेखेको स्क्रिप्ट हो यो "I am Birendra Adhikari from Colorado. I am calling you to grant temporary protected status to all the Nepalese citizens currently living in the United States. " यो पढ्दा मेरो दिमाग सन्नक भो | एस्लाई request / plea भन्ने ? पढ्दा त order गर्य हो कि demand गर्य हो | येस्ताहरुको त बिरोधनै गरिन्छ | तपाई पनि बरु येस्तहरु बाट टाढै रहन अनुरोध गर्दछु |
Last edited: 10-Jun-15 06:04 PM
Read Full Discussion Thread for this article