Posted by: controversial May 21, 2015
Can you guess which country this is?
Login in to Rate this Post:     0       ?        
हामी के कम्ती थियौ र? लाइटमा फोटोजेनिक न हो !

झिलीमिली काठमाडाैं शहर (फोटो कथा)

२०७२ वैशाख १२ गते १०:४२ मा प्रकाशित
929 22
3

काठमाडौ । नेपालको राजधानी काठमाडौ दिनमा धुँवा धुलोले जति प्रदुषण लाग्छ, दिन ढल्किँदै गर्दा त्यति नै सुन्दर देखिँदै जान्छ । परापूर्वकालदेखि नै धार्मिक सभ्यताको पहिचान बोकेको काठमाडौ उपत्यका रातको समयमा नियाल्दा युरोपका विकसित राष्ट्रहरु भन्दा कम देखिँदैनन् ।

Kathmandu-at-night-1

राजधानीको रानीपोखरीमा छट पर्वको साँझ

Kathmandu-at-night-2

शिवरात्रीमा पशुपतिनाथ मन्दिर

विश्व प्रसिद्ध धार्मिक तथा ऐतिहासिक धरोहरहरु दिनमा भन्दा रातमा झलमल्ल देखिन्छन् । पशुपति नाथको मन्दिर, रानीपोखरी, धरहरा, भक्तपुर दरबार परिषद् तथा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बालिएका बत्तीहरुले काठमाडौको सुन्दरतालाई रातकी सुन्दरी बनाइदिएको आभाष पाउन सकिन्छ ।

Kathmandu-at-night-3

बर्षा याममा टुडिखेलमा परेको पानी र साँझको सुन्धारा

धार्मिक तथा ऐतिहासिक धरोहरका साथै रातमा टाढाबाट नियाल्दा काठमाडौको खाल्डोमा उज्यालोले धपधपी बलेको देखिन्छ भने रातको सन्नाटासँगै सडकमा हुइँकिएका सवारीका उज्यालो बत्तीले सडक नै रंगहरुले पोतेको आभाष पाउन सकिन्छ । दिन जसरी रातमा पनि ननिदाएको काठमाडौको दृष्य जो कोहीको पनि मन लोभ्याउँछ । काठमाडौको उज्यालो बस्ती तपाईँलाई नियालीरहेको छ, अनि स्वागत गरिरहेछ, तपाईँलाई ।

विभिन्न समयमा काठमाडौ उपत्यकामा रातको सयममा लिइएको दृष्यहरु ।

Kathmandu-at-night-4

सिंहदरवारको पश्चिम ढोका रातको समयमा मर्मत गर्दै

Kathmandu-at-night-5

भक्तपुर दरवारपरिसर

Kathmandu-at-night-6

दिपावलीको राजधानी

Kathmandu-at-night-7

रत्नपार्कको घण्टाघर सडक

Kathmandu-at-night-8

तिहारको बेलाको रानीपोखरी

Kathmandu-at-night-9

सानेपा र अासपासका दृष्य

Kathmandu-at-night-10

ललितपुरबाट हेर्दा काठमाडौ उपत्यका

Kathmandu-at-night-11

स्वयम्भूनाथ स्तुपा

Kathmandu-at-night-12

पर्यटन वर्ष शुभारम्भको अवसरमा टुँडिखेलमा गरिएको आतिसवाजी

Kathmandu-at-night-13

माइतीघर मण्डला

Kathmandu-at-night-14

सेतोगुम्वाबाट काठमाडौं उपत्यका

Kathmandu-at-night-15

वानेश्वर–माइतीघर सडक खण्ड

Kathmandu-at-night-16

सुन्धारा टुँडिखेल

Kathmandu-at-night-17
- See more at: http://www.onlinekhabar.com/2015/04/270261/#sthash.WNGEUYF6.dpuf

http://www.onlinekhabar.com/2015/04/270261/

Read Full Discussion Thread for this article