Posted by: magorkhe1 May 18, 2015
Where are the YCL's?
Login in to Rate this Post:     0       ?        
पार्टीले कार्यकर्ता हरुलाई उद्दार कार्यमा लगाएर आफ्नो पार्टीको गिरेको छविलाई सपार्न सक्ने ठुलो मौका सबै पार्टीले गुमाए भने आउने चुनाब मा यसको प्रभाब अबस्य देखिने छ | पार्टी कति पानीमा रहेछन भन्ने पनि देखायो |
पार्टीका मानिस हरु : देश बन्द र टायर बाल्न बाहेक अरु कुनै काममा लायक छैनन भन्ने देखाउछ |

उद्दार सामाग्री बितरणमा भने पार्टीले धेरै चासो देखायो र आफ्ना पार्टीलाई भागबण्डामा पार्न सफल भयो |
गाउ र दुर्गमका व्यक्ति हरु राहत कार्य बात धेरै टाढा छन् र राहत सामाग्री पुगेका छैनन् |

साहिसेना , प्रहरी को उद्दार कार्य र र युबा हरुले देखाएको सहभागिता सह्रानीय छ |
भबिस्यमा पनि प्रहरीले यस्तै कार्य गरेको खण्डमा उनीहरु प्रति गुमेको आस्था बिस्तारै फर्कने छ |
Read Full Discussion Thread for this article