Posted by: cybernepali May 14, 2015
भूकम्पपीडित रोइरहँदा बाँडिचुडी पाल लैजाने सभासद को को हुन् ? चिनौं (तस्बिरसहित)
Login in to Rate this Post:     0       ?        

काठमाण्डु, ३१ वैशाख– भूकम्पपीडितका लागि राहत, पुनस्र्थापनाका लागि पनि काम गर्नुपर्ने दायित्व लिएका सभासद्हरुले बुधबार संविधानसभा सचिवालयमा हरकत नै देखाए । पीडितहरु अझै पनि खुला आकासमुनि बस्न बाध्य छन् । तर सभासद्हरुले बाँडिचुँडी पाल लगे । उनीहरुको यस्तो रवैयाको चौतर्फी विरोध भएपछि तत्काल पाल  फिर्ता गर्न बाध्य भए ।

savasad paal 7

savasad paal 1 savasad paal 2 savasad paal 3 savasad paal 4  savasad paal 6tripal-2

- See more at: http://kathmandutoday.com/2015/05/101131.html#sthash.wz7GJLTB.JE2GnBv8.dpuf
Read Full Discussion Thread for this article