Posted by: RebelCMX May 9, 2015
अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला
Login in to Rate this Post:     0       ?        
"नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला"

मैले बेलाबेलामा नगद २ हजार भन्दा बढी खल्तीमा बोकेर हिंड्ने गरेको थिएँ. येस्मा राजस्व बिभागबाट किन डर हुने ? कृपया प्रस्ट पारिदिनु हुन्छ कि ?
Read Full Discussion Thread for this article