Posted by: stopwar May 9, 2015
अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला
Login in to Rate this Post:     0       ?        
(बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ । र जेल पनि जानु पर्ने हुन सक्छ ) wtf  this??
Last edited: 09-May-15 07:41 AM
Read Full Discussion Thread for this article