Posted by: instagram May 8, 2015
our stupid people making issues about mini India
Login in to Rate this Post:     0       ?        
@divorceguy , मैले मेरो सम्पूर्ण जीवन काठमांडू बिसेस त ठमेल वरिपरि बिताएको छु तर खै कसैले तेल्लाइ सानो इंडिया भनेको सुनिन त । मलाई फरक पर्छ ,जब एउटा बिदेसी मीडिया ले नेपाल मा गएर बिना कुनै स्रोत आफु खुसी नामाकरण गर्छ भने मलाई फरक पर्छ । हो हामी भारत मा पर निर्बर छम , हाम्रो भौगोलिक अबस्था ले हामीलाई धोका दियो, यो पनि सही हो की हाम्रो धेरै ठाउँ मा भारतीय हरु कोहलिमलि छ तर नेपाल मा बिपत्ति परेको बेला देस मा आएर आफ्नो खुसी ले जे पायो तेइ भन्दा मलाई फरक पर्छ र त्यों भूकम्प को चित्र हेर्दा आँखा रसाउने सम्पूर्ण नेपाली लाइ फरक पर्छ ।
तेरो कुरो अनुसार त सम्पूर्ण नेपाललाई मिनी इंडिया भन्दे भै हाल्यो म सबै इंडिया जस्तो पो छ हैन ?
की अझ नेपाल लाइ सीडै भारत को प्रान्त बनाउने ? त्यों पनि राजी होलास त !
हुन त भालू लाइ पुराण के सुनाउनु , सहन नसकेर जवाफ मात्र देको हु ।
Read Full Discussion Thread for this article