Posted by: instagram May 1, 2015
katti matra sahane??????
Login in to Rate this Post:     0       ?        
भर्खर नेपाल मा साथी संग कुरा गरेको । सरकार त कल्लाई कति दिने भनेर भाग बंड़ा गर्दै छ रे । एअरपोर्ट मा बाहिर बाट आएको सामान तेसै अलपत्र छ रे । अझ कटी त कुहियेर फ्यालन पर्यो रे ।
नेपाल मा सरकार मर्यो ।
Read Full Discussion Thread for this article