Posted by: mp123 April 29, 2015
This is why I hate India passionately to death!!!!
Login in to Rate this Post:     1       ?         Liked by
अमेरिका बस्ने नेपाली समाजका पाकिस्तानी दलालहरुको भारत बिरुद्ध अभियान सुरु भएकोमा बधाई छ!! बिपत या आपत होस् भारतको चै जसरी भए पनि बिरोध गर्नु पर्छ हाई साथीभाई हो ..नभए त नेपाली रास्त्रियता नै खतरामा पर्छ नी !! पाकिस्तानले भुकम्प राहत सामाग्रीमा बीफ पठायो, इसाईहरुले बाइबल पठाई रा छन्..यो सब को बिरोध किन गर्नु पर्यो र..हामीहरु कुनै देशले आफ्नो देशबासी संग राहत संकलन गर्न र छिमेकि राष्ट्र संग आफ्नो दुख प्रकट गर्न प्रकाशन गरेको सम्बेधनशील कार्टूनको बिरोधमा लागि राखौ!! जय नेपाल!!
Read Full Discussion Thread for this article