Posted by: Sajha Info April 17, 2015
Nepali Embassy officials in Boston to help with MRP April 19th
Login in to Rate this Post:     0       ?        
UPDATE on things to bring
१. नागरिकता र पासपाेर्ट
२. नागरिकता र पासपाेर्टकाे फाेटाेकपी
३. तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे
४. दुइ प्रति पासपाेर्ट निवेदन फाराम (फाराम साेही स्थानमा पनि उपलब्ध हुनेछ )
५. १५० डलरकाे मनि अर्डर चेक (Embassy Of Nepal काे नाममा लेख्नुहाेला)
६. ५.७५ डलरकाे Returning Envelope (Priority Mail) पनि Post Office बाट लिएर अाउनुहुन अनुराेध छ ।


Date: Sunday, Apr 19, 2015

EVENT INFO:



Via - GBNC President

तपाइहरूमध्ये कसैलाइ मेसिन रिडेबल पासपाेर्ट (एमअारपी ) बनाउनुपर्ने छ र हालसम्म पनि बनाउनुभएकाे छैन भने यही अप्रिल १९ तारिख अाइतवार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म

Venue: 520 Pleasant St., Watertown MA 02472
Time: 10:00 Am - 5:00 pm (For MRP)

एम अार पी (MRP) सम्बन्धी अत्यन्त जरूरी सूचना ।

यही अप्रिल १९ तारिख अाइतवार ५१० प्लिजेन्ट स्ट्रिट, वाटरटाउनमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म एमअारपी संकलन सम्बन्धी कार्यक्रम हुने व्यहाेरा यहाँहरू सबैलाइं विदितै हाेला । साे दिन कार्यवाहक राजदूत श्री श्रृषिराम घिमिरे लगायतकाे टाेली यहाँ अाउनेछ । भर्खरै राजदूतावासबाट प्राप्त जानकारी अनुसार, एमअारपी गराउनुपर्ने महानुभावहरूले तपसिल बमाेजिमकाे थप कागजपत्र लिएर अाउनुपर्ने कुरा जानकारी गराइएकाे हुनाले तपसिल वमाेजिमका कागजपत्र लिएर उपस्थित हुन अनुराेध गर्दछु ।

तपसिल
१. नागरिकता र पासपाेर्ट
२. नागरिकता र पासपाेर्टकाे फाेटाेकपी
३. तीन प्रति पासपाेर्ट साइजकाे फाेटाे
४. दुइ प्रति पासपाेर्ट निवेदन फाराम (फाराम साेही स्थानमा पनि उपलब्ध हुनेछ )
५. १५० डलरकाे मनि अर्डर चेक (Embassy Of Nepal काे नाममा लेख्नुहाेला)
६. ५.७५ डलरकाे Returning Envelope (Priority Mail) पनि Post Office बाट लिएर अाउनुहुन अनुराेध छ ।

राम थापा
सम्पर्क व्यक्ति
Read Full Discussion Thread for this article