Posted by: esmen April 17, 2015
WTF Modi, stop flip flopping on Buddha's land
Login in to Rate this Post:     3       ?         Liked by
म नेपाली भएको म गर्ब गर्छु तर बुद्ध ले गर्दा हैन. मेरो देश स्वोर्ग सरि छ, हिमाल पहाड प्रकृति ले भरिपूर्ण . तर कति दिन म तेही रटान लगाएर बसु. एउटा अमेरिका को खैरे ले MARS MISSION म गर्ब गर्छ , म चै बुद्ध भन्दै कति बस्ने. मेरै देश माओबादी युद्ध ले ध्वस्त बनायो, हजारौ मानिस ले ज्यान गुमाए, न एसले केहि परिबर्तन ल्यायो, न केहि बिकाश नै, तेइ पनि हामी नेपाली सान्ति को देश भन्न रुचाउ.
बुद्ध जहाँ जन्मेपानी, गरेर खान दिने सरकार चाहियो, काम को सम्मान गर्ने संस्कार बसाल्नु, सामान्य उपचार नपाएर मानिस मर्नु भएन,
मलाई येति नै दिनुस, बुद्ध र सगरमाथा जसले लागेपनि. भनेपनि मलाई केहि आपत्ति छैन.
Read Full Discussion Thread for this article