Posted by: magorkhe1 April 15, 2015
These people ruined nepalese reputation and needs to be shot
Login in to Rate this Post:     0       ?        
कहा बाट पलायो एस्तो बुद्दि ? एक जनाको मात्रै  भए पनि बुद्धि  भ्रस्ट भएछ भन्नु  दुई दुई जनालागे पछि लामै  योजना हुनु  पर्छ  ? कति बर्स लाग्यो होला यो योजना बनाउन ? 
पक्कै पनि टुरिस्ट भिसामा हुनु पर्छ अनि नेपाल फर्किएर दुख गर्नु सट्टा यतै जेलको हावा खादै जिन्दगी बिताउने उपाय को खोज को नतिजा त हैन ? 
 
Last edited: 16-Apr-15 11:12 AM
Read Full Discussion Thread for this article