Posted by: sajhasexy April 9, 2015
महानायिका प्रियंका कार्कीलाई आग्रह गरिएको पत्र
Login in to Rate this Post:     0       ?        
नास ब्रदर,

कन्सिडरिङ्ग योर पपुलरिटि प्रियंका जी लाइ साझा प्रोडक्सन को सिनेमा मा खेलाए के होला? सान प्रधान प्रोडुसर, म्युजिक बोस्टनब्वाई, हजुर डाइरेक्टर (छुन नपाइएको मा पिलिज़ दुख नमान्नु होला), लिरिक्स राहुल्भाई, स्क्रिन्प्ले फुच्चे केटो, एक्शन बाथरूम कफी, विलेन पन्टर ब्रो, विलेन को साइड्किक डिभोर्सगाई, बोकाम्यान र ब्याडब्वाई, एडिटिङ्ग किड्डो, कमेडियन कालिकोपोई र मंगले, बाटो मा बसेर भीख माग्दै गीत गाउने बौलाहा सोझोकेटो, हीरोइन प्रियंका जी...

...र हीरो म :)
Read Full Discussion Thread for this article