Posted by: Punter March 26, 2015
Login in to Rate this Post:
0
?
no status no love ब्रो,
यो अमेरिका आएर जिन्दगि न घर को न घात को भयो ब्रो,
मेरो पनि हालत तेस्तै तेस्तै थियो ब्रो,
के गर्नु खापरमा दुख पाउन लेखेको रहेछ तेही भएर यहाँ आयेयो
पिर गर्ने होइन ब्रो, काम गर्न कोरोन खाने बस्ने तर धेरै कोरोन चै न खाऊ है ब्रो फेरि भुडी लगेर आउदा हुन्छ