Posted by: nostatus nolove March 25, 2015
dodhare jindagi..
Login in to Rate this Post:     1       ?         Liked by
यो संसारमा पैसा कति ठुलो रहेछ | कैले कहिँ जिन्दगि को भोगाई ले लाग्छ कि, को संग दुख पोखने, साला को मान्छे कति खेर किन परिवर्तन हुन्छ केहि थाचैना | किन मान्छेहरु सदै खुसि को मात्र पछाडी दौदिन्चन, किन सबैले ready made जिन्दगि चाहिंछ | माया ले मात्र जिन्दगि को गुजारा चल्दैन किन मान्छेहरु लाई तेस्तो लाग्छ | मान्छेहरु किन सुख दिन सक्दा मात्र संगै हुन्छन अनि जब जिन्दगिको कुहिरो ले आफुलाई धाकछ अनि उनीहरु को जवाफ किन एउतै आउने गर्छ , मेरो मन मरिसक्यो आजै एङ्ग्लिश मा "i don't have feeling for you ."

म तिम्रो ठाउँ मा भाको भए केके गरिसक्थ्ये रे | पाच सात वर्ष सम्म हरेक दिन नछोड्नु, म तिमि बिना बच्न सक्दिन अरे अनि आफ्नो गल्तिको प्रस्न सोध्दा मलाई कति तोर्चार गरईरहेको मेरो पछि लग्न बन्द गर रे | अनि जिन्दगिमा सदै सँग हुने बाचा गरेको हैन हाम्ले भन्दा जवाफ मा sorry औछ |

मान्छे को साचो रुप किन पहिलो भेटमै थाहुदैन, किन आफ्नो साचो रुप लुकारा रख्चन , अनि किन तेस्तै मान्छे हरदम खुसि देखिन्चन अनि जो मान्छे आञ्जन पिडा भोक्दै बस्छ तिनी हरु सदै दुखि नै हुन्छन | अनि तेस्पची मान्छे किन कसैलाई भरोसा गर्न सक्दैन | अनि साला यो मन चै सदै आफ्नो गल्ति बुजेर उनि कैले त फर्किन्चिन कि भनेर किन समजिन छ | किन अरु जस्तै यो मन एकासी बदल्न सक्दैन | किन जुन कुरामा नि सदै किन आफैलाई मात्र गल्ति देखिन्छ |
Read Full Discussion Thread for this article