Posted by: nepalilaure March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        
"अनि फेरी अहिले नेपालमा जातीय मुद्दा यती सम्बेदनशील भएको छ कता दंगा फैलिएला भन्ने डर | "
एसले केहि दंगा गर्दैन टंकी ब्रो, \ संगीता बाहुन वा छेत्री परिवारको केटि भएको भए चै , यो जिबन बिक लगाएतलाई उचाल्ने धेरै हुन्थे - कुरो बुज्नु भो होइन \

गुणराज लुइँटेल जस्तो पाकेको मान्छेले किन एस्तो अपुरो आलेख लेखेको होला , यो त एसिड काण्डलाई जबर्जस्ति जातीय रुप दिएको जस्तो देखियो \ संगीताको परिवारको एउटा मान्छेको पनि भनाई छैन \ महिला हिंसा र जातीय विभेद दुइतै महत्वोपुर्ना होइन र \

अनि जिबन बिक लाइ पहिला पनि ३ दिन पुलिसले थुनेको कुरा आएको थियो , जबकि एस लेखमा संगीताको परिवारलाई १ दिन पुलिस हिरासतमा राखेको भनिएको छ \ यो घटना हुनु अघि जिबन एकदम साधुराम थियो भन्ने चित्रण छ \ मलाईत त्यो संगीताको भाई सन्तोषलाई जीवनले गाजा खाएको आरोप लगाएको ले संगीताको परिवार भड्किएको जस्तो लग्यो - आखिर बाउ आमालाई आफ्नो छोरो जस्तै कुपुत भए पनि अर्काको अगाडी चै एकदम ज्ञानी छन् भन्न मन लाग्छ \

Read Full Discussion Thread for this article