Posted by: Fuel Tank March 23, 2015
जातपातको एसिडले जन्माएका जीवन
Login in to Rate this Post:     0       ?        
साझाकै अर्को धागोमा पनि यहि लेखेको थिएँ | गल्ति त उसको हो नै, तर समाजमा जसरी मृत्युदण्ड भनेर सजायँको माग भै रछ, त्यो हुनु हुँदैन | उसलाई सजाय हुनु पर्छ तर कानुनले दिएको अधिकतम सजायं हुनु हुँदैन, न्युनतम हुनु पर्छ |
म न त कानुन विद परें न त अनुसन्धान गर्ने प्रहरी, दुवै पक्षका समाचारहरुमा जे जे देखें, त्यसैका आधारमा भनेको हो | अनि फेरी अहिले नेपालमा जातीय मुद्दा यती सम्बेदनशील भएको छ कता दंगा फैलिएला भन्ने डर |
Read Full Discussion Thread for this article