Posted by: lamopuri March 15, 2015
Mitho Kukhura ko Masu! (Chicken Curry)
Login in to Rate this Post:     0       ?        
अनुप बोरो , अब एस्तो मिठो परिकार पकाएर खान त मन लाग्छ नि , जागर पनि छ तर क्यार्नु....सिक्स प्याक आब्स मैन्तेन गर्न को लागि भएनी म त ग्रिल गरेर मात्र खान्छु चिकेन . तिमीले पकाको कुखुरा र बासमती भात ...आहा क्या स्वादिलो हुन्थ्यो....तर भुडी लाग्छ र पो त ! कुरो !!! :(
Read Full Discussion Thread for this article