Posted by: Karnali Blues March 10, 2015
Greetings from Sajha
Login in to Rate this Post:     0       ?        
Many many happy returns of the day to Sajha. मुरी मुरी बधाई छ सान दाई / साझामा बिताएका तिता मिठा पलहरु सधै याद बनेर बस्नेछन / साझालाइ खासै केहि दिन नसकेपनि साझाबाट धेरै कुरा पाएकोमा आफुलाई भाग्यमानी ठानेको छु / भविष्यमा पनि साझाले येसेरी नै सबै नेपालीहरुलाइ एकसाथ लग्दै एक आपसमा भातृत्वको चाहना बडाउन सकोस भनेर सफलताको कामना गर्दछु /
Read Full Discussion Thread for this article