Posted by: magorkhe1 March 10, 2015
List of promising penny Stock less than $0.50
Login in to Rate this Post:     0       ?        
You have entered Sajha with high expectation : that is bad for you. 

साझामा छिर्ने हरु जोगीको झोलीमा हुने खजाना जस्तै हुन् : नुन परे चर्किन्छ , खुर्सानी परे पिरो हुन्छ , बेसार परे गेरु हुन्छ |
अनि साझा भनेको सन्त र साधु हरुको अखडा ठानी प्रश्न गर्ने , उरेंठेउला को तेस्तै उत्तर पाएर सबैलाई जबाफ दिदै बसेमा आफैले सोधेको कुरा टपरी झैँ रछ्यानमा बास बस्न पुग्ला ? Do not divert your own thread  साथमा ब्लड प्रेसर बडाउने तिर कोहि पनि नलागौ ! कसै न कसैले देला उत्तर : प्रतिक्षामा बसौ | 
Last edited: 10-Mar-15 12:20 PM
Read Full Discussion Thread for this article