Posted by: cybernepali March 6, 2015
Indian aid arrives to remove Turkish jet from Kathmandu airport
Login in to Rate this Post:     0       ?        
@monkyyou

अब कहिले खुल्छ विमानस्थल ?

महानिर्देशक सुमनले विमानस्थल कहिलेसम्म खुलाउन सकिन्छ भनेर अहिले नै यसै भन्न नसकिने बताए ।
‘हामीले शनिबार १० बजेसम्मका लागि उडान-अवतरण बन्द गरेका छौं, यसको मतलब शनिबार १० बजेपछि विमानस्थल खुल्छ भन्ने होइन,’ उनले भने- ‘काम गर्दै जाँदा १० बजे अगाडि पनि खुल्न सक्छ, थप समय पनि लाग्न सक्छ ।’

जहाजमा कुनै क्षति नपुर्‍याई धावन मार्गबाट हटाउनुपर्ने हुँदा संयमित भएर काम गर्नुपरेका कारण जहाज हटाउन ढीलो हुन गएको प्राधिकरणका बोर्ड सदस्य ईश्वरी पौडेलले बताए ।

- See more at: http://www.onlinekhabar.com/2015/03/249128/#sthash.YVgGF2sG.dpuf
Read Full Discussion Thread for this article