Posted by: magorkhe1 February 27, 2015
काठमाडौंबासीको आयु ८२, जुम्लाबासीको ३६ वर्ष
Login in to Rate this Post:     0       ?        
यो त धनि र गरिब बिचको दुरी भन्दा पनि ठुलो दुरी भयो नि ?
कुनै जमानामा खाद्य सस्थानले रासन बाड्ने चामल : गाइ बस्तुलाइ पनि कुडो बनाउन नहुने दुर्गम पहाडी छेत्र पथाउथे | "रुन्चे डल्लो" पकाएको भात "नखाउ दिनभरिको सिकार " झैँ तेही मात्र उपलब्ध छ , खाउ अखाद्य छ |

बाउले भनेको उखान : यी भोजुरे कोईराला हरुलाई श्री ३ महाराजले छल गन्ने जागिरमा पथाएछन रे त्याहा पनि कमाउन छोडेनन् रे : साह्रा देश कमाइ गर्न दौडेका छन् : भुसलाइ चामल बनेर बेच्ने देखि फ्याल्नु पर्ने चिजहरु गाउ गाउ पुर्याई देश सेवामा कुदाइ हुदै छ येसरी |
हँ निन्द्रा पनि कसरि लाग्न सकेको यिनी हरुलाई ?
Read Full Discussion Thread for this article