Posted by: magorkhe1 February 12, 2015
Login in to Rate this Post:
0
?
साथि हो : काठमाडौ को बसाइ को बेला बगरेले ताजा मासु कहिलै नबेच्ने : प्रेसरकुकर मा २ घण्टा पाकाउदा पनि ऐया भनेको हैन : दम दिने स्टोभ को मट्टीतेल सिध्दिने गरि पकाउनु पर्थ्यो | तेस्माथि २-३ तिन ओटा खसीको मासु परेर होला कुनै पाकेको त कुनै अर्ध पाकेको चुईगम चपाए झैँ चपाइन्थ्यो! पछि भाग लगाएको मासु किन पाइने भए पछि भाग रोजाइमा कुस्ता कुस्ती पनि परेको देखेको छु |
एक चोटी फ्रिजरमा राखी सकेको मासु चाम्रो भै हाल्छ अनि मासु पनि कुन अंगको छ मा पनि अलिकति भर पर्छ होला ?
एक चोटी फ्रिजरमा राखी सकेको मासु चाम्रो भै हाल्छ अनि मासु पनि कुन अंगको छ मा पनि अलिकति भर पर्छ होला ?