Posted by: AdjunctProf February 10, 2015
छुर्पी बेचेर बर्षको साढे पांच अरब रुपियाको ब्यापार गर्ने तीनजना नेपालीहरु
Login in to Rate this Post:     0       ?        
उद्योग ब्यबसाय गरेर पैसा कमाउनु त आफ्नो ठाउँमा छँदै छ, ‘शार्क ट्यांक’ मा प्रस्तुत हुनु मात्र पनि ठूलो उपलब्धि हो | नेपालीहरुले यो काम गरेर देखाई दिए – गर्वको कुरा हो |
बाँकी रह्यो, ‘खुट्टा ताने नेपालीले’ भन्ने कुरो – साझामा दुइ चार टून्टेहरु ले गरेको नेगेटिभ कमेन्ट लाइ ‘खुट्टा तानेको’ भन्नु जुम्रोलाई भैंसी देख्नु हो |
Read Full Discussion Thread for this article