Posted by: Karnali Blues February 4, 2015
मायाको धुन
Login in to Rate this Post:     1       ?         Liked by
टंके काईला, असाध्यै राम्रो लग्यो तिम्रो प्रस्तुति / राम्रो भन्दा माथि कुनै शब्द भईदिएको भए त्यो पनि भनिदिने थिए / धेरै धेरै धन्यवाद छ है फेरी पनि , मैले यो कथा देखेको थियिन पहिले / आमा नभएको टुहुरो मान्छे परे म, त्येसैले अनि सार्है नै मर्मस्पर्सी लग्यो / कति राम्रो अनि स्वछ छ है यो आमा भन्ने शब्द पनि, जति गाली गरे पनि, पिटे पनि, खाने नदिए पनि तेइ आमा को माया लाग्छ अनि हामीले जति नै चकचक गरे पनि, नपढे पनि, जाचमा फेल भए पनि , गोडामा घाउ बनाएर आए पनि तेइ आमा ले हामीलाई कति माया गर्छे है / धन्य छौ आमा तिमि / संसारका सबै आमाहरु लै सलाम /
Read Full Discussion Thread for this article