Posted by: magorkhe1 January 28, 2015
Gold Buying in Nepal
Login in to Rate this Post:     0       ?        
भ्रस्ताचारी र जसरि भए पनि कमाउनु पर्छ भन्ने मानसिकता बोकेका मानिसका पाला पर्नु भयो भने ( टोल टोल मा सुराकी छन् ) भालुको कन्पट समाते जस्तो होला ?
कुरा सुन्दा २-४ किलो हैन २-४ मन ( ४० सेर को एक मन : एक सेरमा ८५०-९०० ग्राम होला ) नै किन्ने योजना जस्तो भान हुन्छ (खोकी हाल्नु भयो : खोकाइ तिर ध्यान दीइएको छैन )  | गत महिना ३५ केजी सुन समात्ने एउटा कमिसन खाने अर्को को समाचार पढ्नु भएकै होला ?
जुका पछि लाग्लान अनि फ़साउलान तस्करीमा !  


Last edited: 29-Jan-15 02:06 PM
Read Full Discussion Thread for this article