Posted by: magorkhe1 January 21, 2015
एक जनाको राजतन्त्र ठिक कि ६०१को मनपरीतन्त्र ठिक?
Login in to Rate this Post:     0       ?        

अर्थशास्त्र का बिद्यार्थी ले पढ्नु भएको होला : श्रम र क्यापिटल बडाउदैमा उत्पादकता बढ्दैन : ३०० जना भन्दा बढी को संसद हुनु हुदैन थियो : भिड भाड भए पछि मानिस मानिस नभई भेडा जस्तो ब्यबहार गर्न थाल्छन |
बबालले हरुले सुरु देखि नै बबाल काम गर्दै आएका हुन् | कहिँ नभएको जात्रा नेपालको संसंद मा ( का को हाडिगाउ )|
Read Full Discussion Thread for this article