Posted by: nepalilaure January 20, 2015
एक जनाको राजतन्त्र ठिक कि ६०१को मनपरीतन्त्र ठिक?
Login in to Rate this Post:     1       ?         Liked by
तेही त मित्र , हामी कहिले देखि "पारस आउ देश बचाऊ" भनेर कहिले देखि भनि राखेका छौ , उनि चै थाइलेडं मा नै मस्त/ब्यस्त छन् |

अनि एउटा कुरो क्या, ८-१० जना उद्दण्ड लंगुर हरुलाई देखाएर लोकतन्त्र नै ठिक छैन भन्दिने भन्या \ अनि ६०१ नम्बरलाई पनि दोष नदीम है , येति धेरै मान्छेको लस्कर चाहिएकै थिएन \ तर अब निर्बाचित नै भैसके पछि के गर्ने \ जति जना सभासद भएपनि पार्टी सिस्टममा crucial अबस्थामा नेत्रित्वो को मुख्य भूमिका हुन्छ \ बहुसंख्यक सभासदले त जातको आधारमा राज्य बिभाजन नगरम भनेकै छन् क्यारे , जबरजस्ती गरेर भएन क्यारे \कतिपय अवस्थामा चै संख्या सानै भएपनि सेन्टिमेन्ट येसरी manupulate गर्छन कि बहुमतलाइ पनि गारो पर्छ \ चतुर र रणनीतिक नेत्रित्वो को येस्तै अवस्थामा आवस्यक पर्ने होला \

राजा भएको भए संघियेता पनि चहिन्थेन भन्ने पनि केहि औलामा गन्न सकिने होलान , तर त्यो बेकार हो \ deconcentration (प्रसासनिक प्रत्यायोजन ) र decentralization (विकेन्द्रीकरण) ले काम नगरेर नै governance को devolution (निक्षेपण) गर्नु परेको हो \ नेपालमा संघियता र लोकतन्त्र मज्जाले काम गर्छ तर समय त लाग्छ नि \
Read Full Discussion Thread for this article