Posted by: instagram January 20, 2015
एक जनाको राजतन्त्र ठिक कि ६०१को मनपरीतन्त्र ठिक?
Login in to Rate this Post:     0       ?        
नेपाल को दर्दनाक अबस्था संगै नेपाल मा राजतन्त्र को खाचो हुदै गएको भान सबै नेपाली लाइ हुदै गएको छ (प्रचंडे र तेस्को नाजयेज छोरो अंग काजि लाइ बाहेक ) . फसेबूक , twitter देखि हरेक समाचार का कमेन्ट हरु मा समेत त्यो देखिन्छ . राजा सवार हुने हरेक कार्येक्रम मा समेत जनता पैले झैँ उर्लिएका हुन्छन , भर्खरै को राजा को चितवन भ्रमण तेस्को उदाहरण हो . भारत ले चाहे जस्तो नेपाल बात मधेस अलग हुन सकेन , न नेपाल लै खर्लप्प खान सक्यो तेसकारण अब बरु राज तन्त्र नफर्किन भन्न सकिन्न
Read Full Discussion Thread for this article