Posted by: nepalkoaawaz January 20, 2015
एक जनाको राजतन्त्र ठिक कि ६०१को मनपरीतन्त्र ठिक?
Login in to Rate this Post:     0       ?        
भन्नेहरुले राजतन्त्रलाई जति गालि गरेपनि अहिलेको परिपेक्ष्यमा एस कुरा साबित हुन्छ कि नेपाल र नेपाली प्रजतान्त्रकोलागी तयार छैनन् |

लैखिक सिद्दान्तको अनुसार प्रजातन्त्र अनि लोकतन्त्र देशको लागि राम्रो हो तर एसको लागि सिक्षा, अनुशाशन जस्ता सामान्य ज्ञानको जग हुनु आवस्यक छ | सिक्षित जनता अनि त्येसको माथि सिक्षित नेताहरुको अभाबमा प्रजातन्त्र लोकतन्त्रले एक भयाबह अन्धकारमय दिशामा देशलाई धकेल्न सक्छ | एसको सबुत प्रमाण अहिलेको देशको लाचार अवस्थाले संकेत गर्छ |

Theory मा राजतन्त्र जति नराम्रो भएतापनि देशको परिस्थिति अनुसार राजतन्त्रको अलावा अहिले कुनै पनि तन्त्रले देशलाई उकास्न सक्दैन |
Read Full Discussion Thread for this article