Posted by: mno January 1, 2015
अमेरिकामा बार्षिक २ लाख डलर को काम छोडेर नेपालमा बार्षिक ५ लाख रुपियाको तलब खान आए स्वर्णिम वाग्ले
Login in to Rate this Post:     0       ?        
तपाई हरु कति लै थाहा छ सरकारी जागिर खान लोक सेवा आयोग को जाच पास गर्नु पर्छ भनेर ? यो जाच नेपाली भाषा मा हुन्छ | वाग्लेजी को नेपाली राम्रो नभएको भए यो जाच कसरि पास गर्यो भन्ने संखा जनमानस मा हुन्छ | तर मन्त्रि बन्न र माथिको जागिरलै चाहीदैन होला | तर एस्तो माथिको जागिर खान अमेरिका होस् या नेपाल political affiliation चाहिन्छ | Politics is a dirty game. It will force you to make cheap movie like the interview. Obama is definitely involved in the movie making as without his permission they cannot even start shooting for this movie. 
Last edited: 01-Jan-15 12:51 PM
Read Full Discussion Thread for this article