Posted by: magorkhe1 December 31, 2014
के शरणअर्थी को पास्पोर्ट renew हुनुपर्छ?
Login in to Rate this Post:     0       ?        
रोक्का जी उत्तर सरनार्थी भएर बसेका हरुको लागि नेपाल यात्रा गर्न हुन्छ हुदैन संग सम्बन्धित छ तर सरनार्थी भएर बसेकाले नपालको रहाहदानी नेपाल सरकारलाई बु झाउनु पर्छ भनि कसैले पनि ब्यक्त गर्नु भएन | यदि बुझाउनु नपर्ने प्राबधान भए अबस्य पनि नबिकरण हुनु पर्छ भन्ने मेरो जिकिर छ |
Read Full Discussion Thread for this article