Posted by: nepalilaure December 12, 2014
Things you do not know about Nepali sister in USA
Login in to Rate this Post:     0       ?        
sandra rowe , तपाई कुमाले ब्रो को ex जस्तो लाग्यो (capital L र real men , when they fall .... अनि अरु लेखाई पनि देखेर )\

एउटा कुरो क्या तपाई को पुर्ब ससुराले बिसेष अदालतको फैसला बिरुद्द supreme court मा appeal गरेका छन् , तेस्मा एउटा रुलिङ्ग नअयिकाना भर्स्ताचारीको राजा नबनाऊन हो \

अनि gay हुदैमा suitable dad हुन्न भनेर नभन है फेरि कुमाले ब्रो ले मुद्दा हाल्ला \ धेरै gay ले बिपरित लिंगी संग २४ सै घण्टा जोल्टिने आमा वा बाउ भन्दा राम्ररी छोरा छोरि हुर्काएका छन् | कुमाले ब्रो लाइ गे भनेको होइन है, त्यो त तिमि दुइ जनालाई मात्र थाहा होला \

एउटाले shoplifting को आरोप लगाएको छ अर्कोले काम गर्ने कम्पनि को फोन , divorce गरेपछि त आरामले बसे हुन्छ नि कमसेक छोराको लागि भए पनि \ अनि छोराले बाउलाई भेट्न /घुम्न जना नपाउने भन्ने त कस्तो नमाजको कुरो भएछ \ आखिर पूर्व कुमाले ब्रोको पूर्व जेठान ले पनि 'तिमि राम्रो dad हौ भन्ने कुरो त विश्वास गरेकै रैछ"
Read Full Discussion Thread for this article