Posted by: futyakarma November 5, 2014
कपासको डस्ना
Login in to Rate this Post:     0       ?        
हैन हो साझाका मित्रहरु कसैलाई थाहा छ यो अमेरिकामा कपासको डस्ना किन्न पाइन्छ कि ? यो मेमोरी फोम, स्प्रिन्ग्स मेत्रेस ले त ढाड पो दुख्न थाल्यो त गाठे / कतै कपास को डस्ना किन्न पाइने भए यसो ठाउ बताइदिनु पर्यो मित्र हरु /

अग्रिम धन्यवाद /

फुट्याकर्म /
Read Full Discussion Thread for this article