Posted by: magorkhe1 October 28, 2014
खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
Login in to Rate this Post:     0       ?        
कुरालाई तन्क्याउने र आ- आफ्नो तर्क र शैलीले जता लागे पनि हुन्छ - हेर्ने आखा फरक फरक हुन्छ | Setanic Verses - पढ्ने हरुले आफ्नो तर्क र बुताले भ्याए अनुन्सार सोचे तर इस्लाम धर्म मान्ने हरुले आर्कै नजरले हेरे : ऐना एउतै हो तर हेर्ने नजर फरक छ |
तिमरो हेर्ने नजर फरक पर्यो भनेर हामीले ल्याप्चे लाउनु पर्दैन : हाम्रो सोचाइ र तिम्रो हेराईमा जमिन र आसमानको फरक छ |
Read Full Discussion Thread for this article