Posted by: funtush October 27, 2014
खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
Login in to Rate this Post:     0       ?        
खुट्टासम्मै टाउकोले ढोग्नु पर्ने चाही नेपाल र इन्डिया बाहेक अरु कहाँ छ र? आफु भन्दा धेरै आयु भएको जसलाई पनि आदर गर्नु पर्ने सामाजिक नियेमले गर्दा नै हो नेपालमा सधैं बुढो नेताहरुले शासन गरेर बस्न पाएको | आफ्नो छ्येमता भन्दा पनि उमेरको कदर गर्नु पर्दा reasonable भन्दा बढी unreasonable consequence नै हुन्छ जस्तो लाग्छ | आ-आफ्नो विचार हो |

आफ्नो बाउ आमालाई कत्ति माया गरिन्छ अनि कति सम्मान गरिन्छ भन्ने कुरा टाउकोले खुट्टा धोग्दैमा देखिने कुरा होइन |
Read Full Discussion Thread for this article