Posted by: happylotus007 October 26, 2014
खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
Login in to Rate this Post:     0       ?        
ठुलालाई आदर र सम्मान गर्ने परम्परा मध्यको एक हो खुट्टा ढोग्ने चलन / मान्यजनलाइ  आदर गर्ने चलन - न यो धनि गरिबी संग सम्बधित छ न यो भूगोल संग , न बकम्फुसे दर्शन संग नै / यो संसार भर कायम छ विभिन्न रुपमा/ राम्रो संस्कारलाइ त्याग्दा पैसा कमाएर धनि नै भएपनि सु-संस्कारमा कंगाल नै भईन्छ / राम्रो संस्कार पैसाले किन्न पनि सकिदैन किनकि  यो धन भन्दा धेरै नै मुल्यबान छ/





Last edited: 26-Oct-14 05:40 PM
Last edited: 26-Oct-14 05:41 PM
Last edited: 26-Oct-14 05:43 PM
Last edited: 26-Oct-14 05:44 PM
Read Full Discussion Thread for this article