Posted by: sherlock October 26, 2014
खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
Login in to Rate this Post:     3       ?         Liked by
साझामा बकम्फुस्सरे दार्शनिकहरु को जमघट देख्दा अचम्मै लाग्छ! नेपालको संस्कृतिले गर्दापो खुट्टा ढोग्ने चलन चल्याहोत! गरिब रास्ट्र भएर चल्या हो र? तेसो भए सोमालिया, हिटी र एथिओपॆया मा किन ढोग्दैनन त?
Read Full Discussion Thread for this article