Posted by: funtush October 26, 2014
Login in to Rate this Post:
0
?
येस्पली तिहारमा फेसबुक भरि अनेक फोटोहरु हेर्न पाइयो | धेरै फोटोमा खुट्टा ढोगेको पनि देख्न पाइयो | त्येही हेर्दा किन बिकसित मुलुकमा यो चलन नभएको र अविकसित मुलुकमा मात्र यो चलन सिमित् भएको भन्ने सोचमा परियो |
साझाबासीहरुको येस बिशयेमा के expert opinion chha?
Last edited: 26-Oct-14 09:12 AM