Posted by: magorkhe1 September 4, 2014
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
सबै बिराटनगर बासीलाई नमस्कार |
यो पुरानो धागोमा नासलाई बोका बनाए जस्तै कति जनालाइ सानले सिक्री लगाई दिएको होला |

त्यहा एउटा नया हाल बन्दै थियो के, माल अड्डाको छेउमै , सडककै छेउ भएकोले रोकिएको थियो : के अझै पनि पर्खाल मात्रै जिन्ग्रिंग ठहरिएर बसेको छ कि चल्न पनि थाल्यो ?
Last edited: 04-Sep-14 12:38 PM
Read Full Discussion Thread for this article