Posted by: YoTaBhayanaNiSom August 18, 2014
The last good bye
Login in to Rate this Post:     0       ?        
साझा प्रयोग गर्न थालेको एक दशक भन्दा अलि बढी भयो| जसको २-३ बर्ष निलम्बित पनि भईयो| आज च्याटमा नियो ब्रोको बच्चा जस्तो बेहोराले अलि झ्याउ नै लाग्यो| यस्सो ख्यालठट्टा गर्दा साथिको मुटु नै दुख्ने| घरि गरि ब्यान हान्ने| साची नै साझामा सबै थरिका व्यक्तिहरु संग अन्तरक्रिया गर्ने अबसर पाए| नियो ब्रो धन्यबादको पात्र हुनुहुन्छ| बेनामी भएर गरिएको ख्यालठट्टाले ब्रो को अलि बढी नै चित्त दुखाईएछ| सायद अब साचिनै छुट्टिने बेला आको जस्तो लाग्यो| नो हार्ड फीलिंग्स| जग्गी ब्रोको एपिसोडको पुनरावृति नगरी नै बिदा हुन चाहन्छु| ज-जसको चित्त दुखाइयो (एक हुल नै होला यहाँ), सब प्रति क्षमाप्रार्थी छु| जिबनको यात्रामा सबलाई शुभकामना टक्र्याउदै बिदा हुन चाहन्छु|
यो त भएन नि सोम|

हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
Read Full Discussion Thread for this article