Posted by: nepalilaure August 15, 2014
How many Nepalese have been Deported from US, Any data out there?
Login in to Rate this Post:     0       ?        
Ok Satrianic,
तपाई को र हामो सोमको अर्को थ्रेड को हर हिसाब मिलाउनु बाकी छ कि जस्तो लग्यो .

तर फेक अस्य्लुम लाइ नागरिकता लिएको भए पनि , कसैले प्रमाण सहित उजुर गर्देको खण्डमा , तेस्तै देखियो भने फिर्ता पठाउने कुरो त एकदम लजिकल छ नि होइन र?

नेपालीको त थाहा भएन तर ल्याटिन अमेरिका का हरुले Cuban नक्कली जन्म दर्ता आदि प्रयोग गरेर अमेरिकी गिरिन कार्ड अनि नागरिकता लिएकोमा पछि त्यो झुट भन्ने थाहा पाएपछि उनीहरुकै देश फिर्ता गरेको चै एकदम अठेन्तिक खबर सुनेको/हेरेको थिए |

अनि , दिपक बिस्त ले मुद्दा जितेको भनेर उसको एकदम नजिकको आफन्त ले भनेको हो , साचो नै हुनु पर्चा | तर देपोर्ट चै पक्का पनि भएको होइन |
Read Full Discussion Thread for this article