Posted by: magorkhe1 August 13, 2014
जय होस् नामर्द हरुको |
Login in to Rate this Post:     0       ?        
हामीहरु लाम लागेका छौ बिदेश जागिर खान !
 सिप मुलक पेसा अपनाए बिदेश जानै पर्दैन थियो | राजा त्रिभुवन देखी हालका सुशिल कोइराला को पाला सम्म हामीले सिप मुलक तालिम दिने ब्यब्स्थाको बिकास गर्न सकेनौ नत हामी नेपालीले सिक्ने कोशीश नै गर्यौ !
बिदेश गए पछी टाटा टिप्न पाइने म्रिगमरिचिका बोकेर गएका छन ! नमरी स्वर्ग देखिन्न , बिदेस नगै था हुन्न , अरुले सम्झाएर सम्झिदैन |  
Last edited: 13-Aug-14 03:12 PM
Last edited: 28-Aug-14 12:53 PM
Read Full Discussion Thread for this article