Posted by: funtush August 13, 2014
Probably you'll never say NEPAL is a small country after reading these 5 points.
Login in to Rate this Post:     0       ?        
गुन्द्रुके सिद्दान्तशास्त्र अनुसार गधालाइ साबुन लगाएपछि घोडा बनिन्छ| नेपाल महान छ त्येहा जन्मेका सबै महान छन्| बुद्ध जन्मेको ठाउका मान्छे महान नभई हिटलर, सद्दाम, ओसामा जन्मेका देश महान हुन्छन त?

गुन्द्रुक र ढिडो भन्दा संसारमा अरु के नै मिठो हुन सक्छ र?

गुन्द्रुके सिद्दान्त जिन्दाबाद
ह्याम्बर्गर गाइमारा भतुवा मुर्दाबाद
Read Full Discussion Thread for this article