Posted by: YoTaBhayanaNiSom August 12, 2014
Khusbu Oli
Login in to Rate this Post:     0       ?        
यस्ता भुस्याहा कुकुर जस्ता तल्लो स्तरका गुण्डाहरुलाई संरक्षण दिने फटाहा राजनीतिज्ञको बढी दोष छ| कानुनि कारबाही राजनीतिक हस्तक्षप बिना गर्न दिएको भए यो घटनाको बचाउ गर्ने ठाउ हुन्नथ्यो| चोर गुण्डालाइ समात्ने बित्तिक्कै छोड्ने आदेश दिने हाम्रा जननेताह भनाउदाहरु छन् भने भटाभट् गोलि ठोक्नु नै ठिक हुन्छ|

खुश्बु ओलीको बारेमा के भन्ने खै| हिजो सम्मन चरीले पड्काउथ्यो, अब उप्रान्त कुनै चराले पड्काउला| हामीलाई बाल भएन यस्ता भतुवीहरुको बारेमा| वहाको नाम बास्तबमा बदबू ओली हुनु पर्ने हो| हाललाइ यति नै भनम|
Last edited: 12-Aug-14 02:57 PM
Read Full Discussion Thread for this article