Posted by: jubigauchan August 11, 2014
Khusbu Oli
Login in to Rate this Post:     0       ?        
चरी प्रकरणमा प्रचण्डले मुख खोले #LOL
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राज्यले कसैलाई पनि गैरन्यायिक तवरले हत्या गर्न नमिल्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकारहरुको दिनेश अधिकारी चरीको हत्याका विषयमा पार्टीको धारणा के हो भनेर सोधेको प्रश्नको जवाफमा उनले जनताका विचमा प्रश्न उठिसकेपछि सरकारले घटनाका विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले पार्टीभित्र विवाद भन्दापनि बहस चलिरहेको दाबी गर्दै आफु र वावुराम भट्टराई विचको विवाद दूध र भातजस्तै लाग्ने टिप्पणी गरे । तीस वर्ष अघिदेखि विभिन्न समयमा यही खालको सम्वन्ध अगाडि वढीरहेकोले आफुलाई सामान्य लाग्ने प्रचण्डको भनाई थियो । प्रचण्डले २०४१ सालको पाचौ महाधिवेशनदेखि नै विवाद,वहस र पुन एकता हुदै आएकोले अनौठो नभएको बताए । नयाँ व्यक्तिहरुलाई सुन्दा अप्ठेरो लाग्ने गरेतापनि आफुहरुलाई सधै खाने दूधभात जस्तो भएको प्रचण्डको भनाई थियो । अहिले भट्टराईले आफुलाई यो नै चाहियो भनेर नभनेकोले विवाद अगाडि नवढ्ने उनले दाबी गरे । 

गुण्डा गर्दिको प्रसम्सा र प्रश्रय गर्नुहुन्न तर मारिनैको लागि पनि कोही जन्मदैन। कुरा चरिको हत्या प्रसँग। प्रहरीले गोली हानेको छ [Disallowed String for - inappropriate]ली होइन। भनिएको अनुसार सिता पाइला देखी पक्षयाको प्रहरीले भिम्ढुंगा पुग्दा ८ देखी १० किमी बाटो खेदिएको देखिन्छ। सो बाटोमा सामान्यतया स्पीड ४० - ५० किमी प्रती घण्टा भन्दा काम छ। यो अवस्था मा २० देखी ३० मिनेट खेदाएको देखिन्छ प्रहरीले।
प्रश्नको बग्रेल्ती
१। यदि सङ्का लागेको भएपनी रोकेर तलासी किन न लिएको? जुन कुरा प्रहरीलाई अधिकार छ।
२।अर्को कुरा रोक्ने आदेश किने नदिएको?
३। त्यती लामो बाटो पिछा पछि एकन्तमा नै किन गोलि चल्यो?
४। मोटरसाइकल चडेको मान्छे लाई पछाडिबाट गोलि हान्दा पेट्मा किन लाग्छ?
५। गुण्डा गर्दी नराम्रो हो तर हत्या झन नराम्रो हो। 
६। मर्ने र मार्ने क्रम रोक, गुण्डा लाई कानून दाएर भित्र कारबाही गर।
७। राजनैतीक शरण नै यसको कारक हो - बन्द गर गुण्डा पाल्ने काम।

डीएसपीले आफूलाई नपाएपछि चरीको हत्या गरेको खुस्वुको भनाई
खुस्वु वली यतिबेला निकै चर्चामा छिन् । दीनेस अधिकारी ‘चरी’को हत्यापछि उनी चर्चामा रहेकी हुन् । ‘चरी’ की प्रेमीकाको रुपमा रहेकी उनले गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको ठाडै विरोध गरेकी छन् । चरीलाई प्रहरीले डन बनाएको भन्दै उनले खास ‘डन’ त प्रहरी भएको बताएकी छन् । दीनेसको प्रहरीले नै हत्या गरेको उनको भनाई छ । डीएसपी कुमुदको संलग्नतामा यो हत्या भएको खुस्बुले बताएकी छन् । 

khusbu10

दिनेश अधिकारी ‘चरी’र तपाईंको विवाह हुँदै थियो रे हो ? 
हामी दुवैतर्फका परिवारबीच गत वर्ष नै विवाह गरिदिने सहमति भएको हो । परिवारको सहमतिबाटै हामीबीच विवाह हुने कुरा थियो । 

तपाईंको नजरमा दीनेस अधिकारी ‘चरी’ कस्तो मान्छे हो ? 
मिडिया र राज्यले उहाँलाई डन र अपराधी बनायो । उहाँ मेरा लागि संसारकै असल मान्छे हो । पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो । 

गृहमन्त्रीले पनि भिडन्तमै मरेको हो भन्नु भयो, तपार्यको प्रतिकृया के छ ? 
गृहमन्त्री गलत हुनुहुन्छ । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्छ । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । यो सुनियोजीत हत्या हो । यसमा डिएसपी कुमुद ढुंगेलको हात छ । मप्रति उनी अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं । 

कुमुदले तपाइलाई चाहेका थिए ? 

जुन दिन दीनेस र म अर्थात हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा दिनेशलाई कुनै पनि दिन मारिदिन्छु भनेका थिए । त्यसलाई छाड्दिन भनेका थिए । प्रहरीले दिनेसलाई जबर्जस्ती डन बनाएको हो । बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेल डन हो । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।

‘डीएसपी मीरा चौधरीको पनि ठाकठुक परेको थियो चरीसँग’

बुधबार विहान नयाँबजारमा देखेपछि पछ्याउन थालेको थियो चौधरीको टोलीले

#LOL
कुख्यात गुण्डानाइके दिनेश अधिकारी ‘चरी’लाई गोली हानेर मार्ने ‘अप्रेशन’की लिडर प्रहरी नायव उपरीक्षक (डीएसपी) मीरा चौधरीको पनि चरीसँग केही समय पहिले ठाकठुक परेको दावी गरिएको छ ।

प्रहरीकै एक उच्च अधिकारीले पुलेसोलाई दिएको जानकारीअनुसार डीएसपी चौधरी वालाजुवृत्तमा कार्यरत छँदा दुई वर्षअघि चरी र उनका बीचमा भनाभन भएको थियो । चरीनिकट व्यक्तिहरूले पनि उनीहरूबीच व्यक्तिगत वैमश्यता भएको बताएका छन् ।

भीमढुंगामा चरीको शव प्राप्त भएको दिन २१ साउन विहान डीएसपी चौधरीको टोलीले चरीलाई नयाँबजारमा देखेपछि उनलाई पछ्याएको थियो । ती प्रहरी अधिकारीका अनुसार प्रहरीले पछ्याइरहेका बेला चरी गोंगबुस्थित एक आफन्तकहाँ गएका थिए । आफन्तलाई उनले ‘म आज आत्मसमर्पण गर्न धादिङ जाँदैछु’ भनेको सूचना पछ्याइरहेका प्रहरीले प्राप्त गरेका ती अधिकारीको भनाई छ ।

यस्तो थियो ‘चरी’,खुस्वु र अर्पणको त्रिकोणात्मक प्रेमप्रसंग #lol
एउटी युवतीलाई दुई युवकले मन पराएका कारण डन दिनेश अधिकारी चरीले ज्यान गुमाउनुपरेको भनेर पनि चर्चा चुलिएको छ । खासमा चरी र उनका पुराना साथी अर्पण कोइरालाबीच तिक्त सम्बन्ध थियो,कारण हुन् मोडल खुस्वु ओली । अर्पण र खुस्वु प्रेमी–प्रेमीका थिए । मिन टिन नेपालको उपाधि जितेकी सुन्दरी खुस्बुलाई अर्पणले दिनेश चरीसँग चिनजान गराएका थिए । त्यतिन्जेलसम्म अर्पण र चरी निकै मिल्ने साथी थिए । तर,जब खुस्बु र चरी नजिकिए, अर्पण बाहिरिए ।खुस्वुको परिवारले पनि चरीलाई स्वीकार गरेपछि उनीहरुको प्रेम झाँगिदै गएको थियो,उता अर्पणको खुस्वुसँग दुश्मनी बढ्दै थियो । उनले खुस्बुलाई फोनमा जथाभावी भन्न थाले । पटकपटक झगडा हुन थाल्यो । अर्पणले चरीलाई मारिदिने भन्दै खुस्बुलाई धम्की दिँदै इमेल समेत पठाएका थिए । एक वर्षअघिका धम्की खुस्बुले सार्वजनिक गरेकी पनि छन् । चरीकी प्रेमीका खुस्बु ओलीले भने अर्पण कोइराला प्रयोग गरेर प्रहरीले हत्या गरेको दाबी गरेकी छन् । अर्पण भन्ने एक युवकबाट दुरुपयोग भएर नेपालको प्रहरीले बामदेब गौतमकै दलमा आबद्ध डनलाई मार्ने हिम्मत गर्यो ? प्रश्न यो पनि उठेको छ । उता एसएसपी पुस्कर कार्की भन्छन्,‘यी सबै हावा कुरा हुन्,गुन्डागर्दी नियन्त्रणको क्रममा उनको मृत्यु हुन पुगेको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
दिनेस अधिकारीको हत्या सम्बन्ध मा ! 
चरीका बारेमा ओलीले बल्ल मुख खोले, हत्या सुनियोजित भएको ओलीको दाबी
सर्ब प्रथम भाई दिनेसको आत्माले चिर शान्ति प्राप्त गरोस, अनि शोकाकुल परिबार जन लाई धैर्रे धारण गर्न सक्ति प्राप्त होस् ! हाम्रो मुलुकमा मिर्त्यु दण्ड दिने कानुन मा बेबस्था नभयकोले जस्तो सुकै अपराध गर्ने लाई पनि मार्न पाइदैन, दिनेस लाई बिसौ वर्ष जेलमा हालेको भय हुने थियो एदि उ दोषी प्रमाणित भएको भए! उनको बारेमा विभिन्न चर्चाहरु बेलाबेला मा आइरहन्थे र उनको हत्या पछि पनि जारि छन्, उनको पृष्टभुमि हिजो केथियो तो एउटा पाटो छ उनलाई आरोपहरु लागेका थिय र हाल पनि उनको बारेमा मुद्धा अदालत मा बिचाराधिन छ, यो मुलुक मा कानुनी राज स्थापना गर्न नेपाली जनताले रगत बगाएका छन्, गणतन्त्र ल्याउने आन्दोलनमा दिनेस अधिकारिको पनि भूमिका थियो, के नेपालको संबिधान मा मिर्त्युदण्ड को बेवास्ता छ? दिनेस लाई जहा हत्या गरिएको भनियको छ, आज विभिन्न मानब अधिकार बादी हरुको स्थलगत अध्यनले पनि भनियको स्थानमा हत्या भएको होइन भनेका छन्, उन को लवाइ हेर्दा उनले बन्दुक बोकेको जस्तो अनुमान गर्न सकिन,प्रहरीले खोजि गरिरहेको बेक्ती कसरि यक्लै मोटर बाइक लियर तेस्तो ठाउमा जानसक्छ? उ कहिलै पनि एक्लै नहिड्ने मान्छे भन्ने कुरा प्रहरी लाई पनि जानकारी छ, अनि उ कसरि तेस्तो स्थल मा जान सक्छ ? अनि दिनेस आफु अक्सर बाइक को पछाडी बस्दथे अनि कमसेकम ५ -७ जनाको समूह मा हिड्दथे यी सबै कुराबाट पनि के प्रस्ट हुन्छ भने उनको हत्या शुनियोजीत हो, दिनेसले प्रहार गरेपछि प्रहरीले आत्मा रक्षाको लागि फाएर गरेको हो भने कसरि उनको छातिमा मात्र गोलि लग्यो ? के नेपाली पुलिसले पछाडी बाट हानेको गोलि अगाडी पट्टि लग्दछ ? हत्या भयको ठाउमा रगतको आहाल हुनुपर्दैन? मोटर बाइक हुत्तियर अगाडी पुग्नु पर्ने होइन? यी यावत कुरा ले घटना लाई थप संकास्पत बनाएको छ! जेहोस दिनेस लाई शुनियोजित ढंग बाट हत्या गरेका छन् तेस्को पर्दाफास छिट्टै होस्, संसदीय छानबिन समित निर्माण तत्काल गरियोस र दोषीलाई कारबाही गरियोस ! सम्माननीय प्रधानमन्त्रि शुशिल कोइराला लोकतन्त्र को चर्को आहुति दिने बेक्ती हुनुहुन्छ के एक निससत्र बेक्ती लाई दसौ प्रहरी मिलेर आठौ राउण्ड गोलि हानेर मार्दा कानुनी राज्यको र लोकतन्त्र को आहुति दिने शुशिल कोइराला र मुलुकको शुरक्षाको जिम्मा लियर बसेका उपप्रधान एबम ग्रहमन्त्री बामदेब गौतमले नेपाली जनता लाई सम्बोधन गर्नु पर्दैन? हिजो प्रचण्ड थेबेको हत्याले जस्तै यो घटनाले पनि सरकार नढलोस भन्न सकिन्न, अब तत्कालै दोषी प्रहरी हरु लाई निलम्बन गरेर छानबिन प्रकिर्या अगाडी बढाई सत्त्ते तत्थे छिट्टै सार्बजनिक गरोस! नत्र संसदमा मान्छे मार्ने अधिकार प्रहरी लाई दिने अधिकार कानुन मा बेबस्था गरोस! प्रहरी लाई जनता मार्न होइन जनता को रक्षा को लागि नियुक्ति गरीएको हो सबै लाई चेतना भया!

चरी प्रकरणः गैरन्यायीक हत्या भएको भन्दै छानविनको माग 
एमाले नेताहरुले 'गुण्डा नाइके' दिनेश अधिकारीको गैरन्यायीक हत्या भएको दावी गर्दै उच्च स्तरिए छानविनको माग गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले अधिकारीको षड्यन्त्रपूर्वक मारिएको दावीगर्दै न्यायीयक छानविन हुनुपर्ने बताएका छन् भने धादिङ एमालेका सांसदहरुले तत्काल छानविन प्रक्रिया सुरु नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् ।

यसअघि प्रहरीले गुण्डा नाइकेका रुपमा कुख्याति कमाएका धादिङ्गका अधिकारीको बुधबार राजधानीको भिमढुङ्गामा सुरक्षाकर्मीसँगको मुठभेडमा मारिएको विवरण सार्वजनिक गरेको थियो ।

मृतक अधिकारीका परिवार सहित पार्टी कार्यालय बल्खु पुगेका धादिङ्गका एमाले सांसदहरुको टोलीसँगको कुराकानीमा पार्टी अध्यक्ष ओलीले अधिकारीलाई अन्तै हत्या गरेर भिमढुङ्गामा लगिएको जानकारी आफूले पाएको बताए । प्रहरीबाट 'जघन्य अपराध भएको' उल्लेख गर्दै ओलीले सांसदहरुलाई त्यस विषयमा गृहमन्त्री समेत रहेका पार्टी उपाध्यक्ष वामदेव गौतमसंग छलफल गर्न भनेका थिए ।

धादिङ्ग एमालेका सांसदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु वुर्लाकोटीले बिहिबारै संसदमा समय माग गरेर बोल्दै घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका हुन् । सभामुख सुवास नेम्वाङ्गले अधिकारीमाथि गोली प्रहारको घटनाबारे सदनमा उठेका प्रश्नको शुक्रबारै जवाफ दिन गृहमन्त्रीलाई निर्देश गरे ।

'गुण्डा नाइके' अधिकारी सुरक्षाकर्मीसंगको भिडन्तमा मारिएको दावीगर्ने प्रहरी अधिकारीहरुको भनाईनै आपसमा बाझिएको, घटनास्थलमा रगतको टाटा समेत नभएको उल्लेखगर्दै एमाले सांसदहरुले प्रहरीले उनलाई अन्यत्रै गोली प्रहार गरी भिमढुङ्गामा सार्वजनिक मात्र गरेको आरोप लगाए । 

'मानौ दिनेश अधिकारी अपराधी, अपहरणकर्ता, आतंक मच्चाउदै हिड्थ्यो होला,' सांसद पाण्डेले भने- 'त्यसो हो भने उसलाई कारवाही गर्ने कानुन र थुन्ने जेल थिएन ?' प्रहरी 'संगठित अपराध गर्ने जमात'मा परिणत भएको आरोप आरोप लगाउँदै पाण्डेले भिमढुङ्गा घटनालाई पञ्चायतकालमा इलामबाट जेल सार्ने नाममा सुखानीको जंगलमा भएको तत्कालिन माले कार्यकर्ताको हत्यासंग तुलना गरे । आपराधिक पृष्ठभूमिका अधिकारी पछिल्लो केही समय एमालेमा सक्रिय थिए । 'पक्राउ परेका अधिकारीको कायर प्रहरीले गैरन्यायीक हत्या गरेको तथ्यले प्रमाणित हुन्छ,' सांसद तुलाधरले भने- 'त्यस्ता कायर प्रहरीलाई सरकारले के कारवाही गर्दैछ, सदनलाई जानकारी गराउनुपर्छ ।'

एमाले सांसदहरुले अधिकारीसंग विवाहको तयारीमा रहेकी खुस्बु ओलीलाई मन मराउने एक प्रहरी निरक्षकले हत्या योजना बनाएको दावी समेत गरेका छन् । 'ती प्रहरीले अधिकारीसँग विवाह नगर्न ओलीलाई दवाव दिंदै गरेमा उनको हत्या गर्ने धम्की दिएका थिए,' पाण्डेले प्रहरीको नाम उल्लेख नगरीकनै भने- 'ती प्रहरी निरीक्षक हनुमानढोकाको केरकार शाखामा छन् । एमाले सांसदहरुले घटनाको निस्पक्ष छानविनका लागि काठमाडौं प्रहरी प्रमुख पुस्कर कार्कीलाई निलम्बन गर्न पनि माग गरेका छन् ।

एमाले सांसदहरुले अधिकारी प्रकरण चर्काएपछि संसदमा महिला सांसदहरुले उठाएको नेपालगञ्ज बलात्कारको घटना छाया परेको थियो । नेम्वाङ्गले सामुहिक बलात्कारको उक्त घटनाबारे पनि जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् । सदनमा कार्यस्थलमा हुने यौनजन्य हिंसा नियन्त्रण सम्बन्धी विधेयकमा छलफल भइरहेका बेला बुधबार विहान नेपालगञ्जमा रुकुमबाट आएको बसमा चालक र सहचालकले एक १८ वर्षे किशोरीको सामुहिक बलात्कार गरेका थिए । सांसदहरुले त्यस्तो जघन्य अपराधमा राजनीतिक संरक्षण नगर्न र दोषिलाई सर्वस्व सहित जन्मकैद गराउन माग गरे । 
चरीलाई प्रयोग गरेर व्यापारीसँग रकम असुल्थिन् उनकी प्रेमिका खुश्बु - 
प्रहरीसँगको मुठभेडमा मारिएका चर्चित डन दिनेश अधिकारी उर्फ चरीले प्रेमिका खुश्वु ओलीलाई ठगी धन्दामा प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । घटनालाई राजनीतिकरण गरेर प्रहरी विरुद्ध जनमत सृजना गर्ने अभियानमा जुटेकी खुश्वुले विभिन्न व्यापारीहरुलाई लाखौं ठगेको समेत खुलेको छ । ओलीले अर्पण कोइरालासँगको प्रेम सम्बन्ध चिसिएपछि डन चरीतिर लागेर विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको खुलेको हो । वलीले बिभिन्न व्यक्तिहरुलाई सरसापटको नाममा पैसा लिएर ठगी गर्ने गरेको रहस्य खुलेको हो ।
अर्पणसँग सम्बन्ध टुटेपछि डन चरीसँग नजिकिन पुगेकी वलीले चिनजानेका ब्यापारी तथा मिटर ब्याजमा पैसा लगानी गर्नेसँग सरसापटको नाममा पैसा लिने र फिर्ता नगर्ने गरेको आरोप उनीमाथि लागेको छ ।
मिस टिनको विजेता समेत रहेकी वलीले पछिल्लो समय न्यूरोडका ब्यापारी अमित मित्तललाई ५० लाख ठगी गरेकी छिन् । सापटको नाममा लिएको रकम फिर्ता नदिएपछि मित्तलले प्रहरीमा जाने बताएपछि मोडल वलिले आफ्नो ब्याईफ्रेन्ड चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएकी थिइन् ।
चरीको धम्की आएपछि मित्तल प्रहरीमा नगइकन फसेको पैसा उठाउन अर्का डन गणेश लामाको भाई राकेश लामाको शरणमा पुगेका थिए । डन–डनको वारपछि वलीलाई केहि नगर्ने शर्तमा चरीले ३० लाख फिर्ता गरेको तथा बाँकी २० लाख राकेश लामाको नाममा कागज गरिएको थियो । त्यस्तै अर्पण कोइरालाको नाममा रहेको स्कोडा गाडी समेत वलीले बैंकबाट लिलामको फर्जी कागजात तयारपारी आफ्नो नाममा नामसारी गर्न समेत सफल भएको भइन् ।
चरीको डरले आफ्ना पूर्व प्रेमिकासँग गाडी फिर्ता लिन कोइरालाले सकेका थिएनन् ।
अर्का गुण्डा राधे भण्डारीलाई खुकुरी प्रहार गरेपछि चरी फरार भएका थिए । त्यसको मौंका छोपेर कोइराला गाडि उपलब्ध गराईदिनु प¥यो भन्दै एसएसपी रमेश खरेलको शरणमा पुगेका थिए । चंडोलस्थित खुश्वुको घरबाट प्रहरीले गाडी बरामद गरेर उनलाइक्षर्् हनुमानढोका ल्याएको पनि थियो । तर खुश्वुले उक्त गाडि कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए ।
पछि मिटर ब्याजमा क्यासिनोका जुवाडेलाई पैसा लगानी गर्ने क्यासिनो किङका नामले चिनिने बलराम सापकोटाका भाई मिलनसँग लिएको ५० हजार रुपैयाँ फिर्ता नर्गदा मिलनले खुस्बुको स्कोडा गाडि नियन्त्रणमा लिएका थिए ।
अहिले आफूले गरेको ठगी नदेख्ने खुश्बुले चरी मारिएकोप्रति विभिन्न सञ्चारमाध्यमहरुमा डिएसपीद्वय सोमेन्द्र सिंह राठौर, प्रजित केसी, इन्सपेक्टर कुमुद ढुंगेल र अर्पण कोइरालाको नाम मुछेर घटनालाई अतिरञ्जित र राजनीतिकरण गर्न लागिपरेकी छन् ।
के–के बरामद भए चरीबाट ?
भिमढुंगामा प्रहरीसँगको भिडन्तमा परी मारिएका डन चरीबाट मेड इन यूएसए लेखिएको लोड गरिएको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, गोलीको खोका पाँच थान, म्यागेजीन १, बुलेट थान ३, लाईभ राउण्ड थान १,मोटर साईकलको व्ल्यु बुक थान १,कालो र सुनौलो रंगको राडो घडी थान १, नगद २६,७८० र आईफोन मोबाईल सेट थान १ बरामद भएको छ ।
- See more at: http://www.ratopati.com/2014/08/07/157308.html#sthash.iT3kgZNC.b6CrsZhf.dpuf
चरीलाई आफ्नै प्रेमिकाबाट धोका #LOL
प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ लाई उनकै प्रेमिका खुश्वु ओलीबाट धोका भएको खुलासा भएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बुधवार साँझतिर खुश्वु ओलीले चरीलाई भेट्ने भनि भीमढुंगा तिर बोलाएकी थिइन त्यो पनि प्रहरीकै सल्लाहमा । भेष बदलेर पल्सर चढी खुश्वुलाई भेट्न भीमढुंगा तिर गइरहेका बेला सितापाइलाबाट नै पछ्याउँदै गइरहेका थिए । प्रहरी पछ्याउँदै गइरहेको बेलासम्म प्रहरी खुश्वुको सम्पर्कमा थिए । प्रहरीले आफूलाई पछ्याउँदैछ भनि थाह थिएन चरीलाई । यता, प्रहरी पनि एकान्त मौकाको खोजीमा थिए । त्यस्तो मौका पाउने वित्तिकै घेरा हाली अगाडीबाट गोली हानीको प्रहरी स्रोतले रातोपाटीलाई बताए । सात महिनादेखि प्रहरीले चरीलाई मार्ने योजना बनाएको खुलासा स्वयं खुश्वुले नै गरेका छन् । प्रहरीको मोस्टवान्टेडमा रहेका चरी नेपाल छाडेर भारतमा बस्दै आएका थिए । भारतमा पनि ठाउँ परिवर्तन गरी गरी बस्दै आएका चरी खुश्वुको निरन्तर सम्पर्कमा थिए । प्रहरी स्रोतले भने, चरीसँग सम्पर्क गर्नका लागि खुश्वुले नयाँ मोवाइलको नम्बर प्रयोगमा ल्याएकी थिइन् । तर , सेट उही पुरानो । पहिलादेखि प्रयोग गर्दै आएको मोवाइलसेटमा नै नयाँ नम्बर राखेपछि मोवाइलको आइएमइआइ नम्बरबाट प्रहरीले नम्बर ट्रयाक गर्न सफल भयो । त्यसपछि प्रहरीले नियमित रुपमा खुश्वु र चरीबीचको सम्वादलाई रकेर्ड गर्न थाले । चरीलाई भारतमै गएर समात्ने योजना पनि थियो -प्रहरीको तर सजिलो तरीकाले नेपालमै समात्ने भएपनि भारत गएर समात्ने रिश्क प्रहरीले लिएन । खुश्वुको माध्यमबाट नै चरीलाई समात्ने योजना प्रहरीले बनाए । त्यसपछि प्रहरीका एकजवानले खुश्वुसँग हिमचिम बढाउन थाले । प्रहरीले खुश्वुसँग सम्बन्ध बनाउनका लागि निकै समय लगाएका थिए । दुईबीच हिमचिम बढेपछि ती प्रहरीले खुश्वुलाई विश्वासमा लिने प्रयास गर्दै भनेका थिए, चरीलाई नेपाल बोलाएर आत्मसमर्पण गराउँ उसलाई केही हुँदैन त्यसको जिम्मा म लिन्छु । अहिले एमालेकै गृहमन्त्री छन्, एमालेको त्यस्तो बोलबाला छ केही हुँदैन ढुक्क हुनुस् ।’ तर खुश्वुले शुरुमा प्रहरीको आश्वासनलाई पत्याएनन् । तर, प्रहरीले आफ्नो प्रयासलाई जारी नै राखे । प्रहरीले खुश्वुसँगको सम्बन्धलाई अझै घनिष्ठ बनाउनतिर लागे । खुश्वुलाई पटाउँदै गए, चरीका कारण तिमी पनि समस्यामा पर्छौ यही मौका हो, चरीलाई सेफ गर्न राजधानी बोलाई हाल, उसलाई केही हुँदैन भनेर बल्ल कुरा मिलाए । खुश्वुले चरीलाई काठमाडौ बोलाए । काठमाडौ आएर गोप्य रुपमा बस्दै आएका चरी भेष बदलेर हिडिरहेका थिए । त्यस्तो अवस्थामा पनि उद्योगपतिहरुलाई धम्काउँदै पैसा असुल्दै आएका थिए । त्यो कुराको पनि प्रहरी निगरानी गरिरहेका थिए । र, प्रहरीले खुश्वुलाई भनेर भेट्न बोलायो र त्यही बेला ठहरै पारे । प्रहरीले स्रोतले भने, चरी काठमाडौ छिरिसकेपछि नै गृहमन्त्री वामदेव गौतम र एमालेका अध्यक्ष केपी ओलीलाई जानकारी गराईएको थियो । चरीलाई बचाउन ओलीले पनि ध्यान दिएनन , जे गर्नु हुन्छ गर्नुस् भनि हरियो झण्डा देखाएका थिए । पछिल्लो समय माधव नेपाल समूहमा लागेका चरीलाई बचाउन गृहमन्त्री गौतमले पनि खासै ध्यान दिएन । अनि प्रहरीले पनि आफ्नो मिसन पुरा गर्न तिर लागे
चरीको हत्या सुनियोजित हो । उनी कुनै डन नभएर एउटा मामुली एमाले कार्यकर्ता हुन् । यो हत्याले के पी ओलीलाई प्रधानमन्त्री बन्न नदिने काँग्रेस र एमालेका नेताहरुको षड्यन्त्र हो । भारत-नेपालको संवन्धमा समेत दरार पैदा गराउन गरिएको हो । एमाले नेता ओली र भारतको राम्रो संवन्ध भएको कारण नै हत्याको योजना बनेको हो । खुश्बु ओलीको नाम तानेर एमाले नेता के पी ओलीको बदनाम गर्ने षड्यन्त्रको एक एक छानबिन हुनु पर्छ । अर्पण कोईराला भन्ने व्यक्तिको नाम मुछिएकोले उनलाई तत्काल हिरासतमा लिनु पर्छ । यो डनको वा अपराधीको कुरामा मात्र सीमित नभएर यो घटना नेपाल- भारतको संवन्ध बिगार्ने प्रयासबाट भएको छ । यो घटनाको एक एक छानबिन हुनुपर्छ ।

के भन्छन् चरी निकटका मान्छेहरू ?

घटनास्थलमा भेटिएका रामकोट गाविस घर बताउने तर आफ्नो नाम बताउन नचाहने दुई व्यक्ति आफूलाई चरीका निकटतम् बताउँछन् । उनीहरू भन्छन्, ‘चरी एक्लै कहिल्यै हिँड्दैनथे, उनका साथमा ५, ६ जना सहयोगी युवा हुन्थे र यो बाटो पनि कहिल्यै हिँड्दैनथे ।’ उनीहरू लगभग ठोकुवा नै गर्छन्, हिजो पनि चरी एक्लै यो बाटो आएका थिएनन् । उनीहरूले यतिसम्म भने, ‘उनलाई बुधबार विहान ९ बजे नै सादा पोसाकका प्रहरीले कलंकीबाट पक्राउ गरेका हुन् । पक्राउ गरेपछि दिनभरि प्रहरीले कहाँ कहाँ लगे र के गरे ? बेलुका एकै पटक रेडियोबाट भिडन्तमा मारिएको खबर सुनियो । हामी चकित परेका छौं ।’

उनीहरूले औंलाको इशारा गर्दै भने, ‘फेरि घटनास्थलमा रगतको एक थोपा पनि देखिन्न । गोली लागेर ठाउँका ठाउँ मारिने मान्छेको रगत चुहिँदैन ? ल हेर्नुस कतै पनि रगत छैन् ? एउटा जीवित मान्छेको शरीरमा पाँच लिटर रगत हुन्छ भनिन्छ । यही स्थानमा चरी मारिएका हुन् भने कहाँ गयो चरीको रगत ? यस्ता धेरै कारणले हामीलाई गम्भीर बनाएको छ । विश्वास गर्ने ठाउँ नै छैन् । मारिएको स्थान मरुभूमिजस्तो छ ।’

प्रत्यक्षदर्शी र स्थानीयवासीको भनाई 

‘म सधैँझैं आफ्नै काम थिएँ । यो गाडी गुडिरहने बाटो हो, अनेक किसिमका मान्छे हिँड्छन् । घडीमा ५ बजेको थियो, एकै पटक गोलीको आवाज सुनियो । के भएछ भनि झस्किएँ । लगभग तीन मिनेट लगातार गोलीको चलिरह्यो । आवाज भने एकैखाले सुनिएको थियो । त्यो तीन मिनेट गोली चल्ने हतियार एउटै हुनुपर्छ । आवाजले त्यही संकेत गथ्र्याे ।’

लुईंटेल थरका एक स्थानीय वासिन्दाले घटनाको विवरण यसरी सुनाए, 

‘गोली रोकिएलगत्तै प्रहरीले सो स्थानमा कसैलाई जान दिएन । त्यही बेला एकजना स्थानीय स्वास्थ्यकर्मी आउँदै थिए । ती स्वास्थ्यकर्मीले चार जनाले घेरा हालेको र एकजना ढलेको मान्छे देखे । उनले नजिकै एउटा सेतो प्लेटको जिप पनि उभिएको देखे । प्रहरीले ती व्यक्तिलाई जताबाट आएको हो उतै फर्किन निर्देशन दियो, ती व्यक्ति तत्काल उतै फर्किए । पछि सञ्चारमाध्यमबाट थाहा भयो, चरी मारिएका रहेछन् ।’

घटनास्थलबाट उत्तर–पश्चिमपट्टी एक महिला घरमा चिया पिउँदै थिइन् । उनले यस सम्वाददातासँग यस्तो भनिन्, ‘जोडसँग घर नजिकै आवाज सुनेपछि सुरूमा गाडीको टायर पड्किएको अनुमान गरेँ । आवाज ठम्याउन सकिनँ । त्यसपछि घटनास्थल जान थालेकी थिएँ तर जान दिइ
 — with Rachan Senनेकपा एमाले दैलेखNepAus-Events Canberra and 42 others.
LikeLike ·  · Stop Notifications · Share
  • Amit Raj Thakuri · Friends with Bimal Dangi
    Good job Nepal police,
  • Hum Shahi · Friends with Mina Shahi
    पिता जि बार बार भनी बक्सन्थ्यो मोटो छ भन्दैमा कुकुर खाईदैन्। उता पहिरोले कतिको परिवार, घर सब का सब स्वाहा भयो।बाच्नेको हालत के छ।ए माले सभासद लाई बाल मतलव छैन्।अाज १००%नेपालि लाई थाहा छ चरि डन हो भनेर।उसैको पछि संसदमा हंगमा।मलाई लाग्छ चरि एमालेको सुनको अण्डा दिने कुखुरा हुनु पर्छ।त्यसैले ए माले मोटो कुकुरको लागि गोही को अाँसु झार्दैछ। चरिको घरपरिवारमा बज्रपात भएको छ दुःख लाग्छ।गलत बाटो मा हिड्नु ठिक होइन भन्ने कुरा बचपन मा नै सिकाईन्छ र सिक्छै पनि ।
  • Tsuyoshi Rai · Friends with Sarah Tetsuka
    gunda sathi yeti kura chai yaad rakha apradh khaile lukdaina ra paap karoge toh danda nahi apo chati ma goli milega.....ra chari naam vayo vandai ma dherai chara jasto udhnu khojera kaha huncha hami sapai lai taha 6 chara ko pakhetha lamo vayo vane katnu par6 vanera ra yaha tehi vako ho chari ko pakheta lamo vo nepal police le kati diyo fayli diyo manche vaye pa6i thau ma basnu paryo ni gunda solti ho hosyar
  • Hami Daju Vai oe shova kanta bichar gar mukhma j paya nabol ni feri tero pariwar ko behal holani sala
  • Gyan Kc Amale khate pati ho. Don ko sapot ma hincha Enan corharule ra gunda harule garda nepalma asanti ayako..
  • Hami Daju Vai ajhai pani chari ko birodh garnelai hosiyar 1ta chari mare pani ajhai hajarau chari baki xa
  • Hami Daju Vai gyan tero pani aau xoto nai xaki k ho
  • Tamang Nima · Friends with Naresh Kc
    Ho krtiko pni hat hina sakcha yasari manche marna paidaina jastosukai baya pni..m
  • Gyan Kc Malai k thane ko baru afnu bicar gar choto moti teti khera bicar hola..
  • Kumar Bc banduk bata niskeko goli tesle kosaiko ata pata aafno aarko sodhera lagdaina tesaile yo chari pani testai ho hami kasailai pani lagna saktheyo yasta marnu vaneko sampuna hamro desh nepal ko lagi ramro ho yastako samrxak garnu nepali jantako lagi ghatak hun .......
  • Vibhuti Bhushan · 6 mutual friends
    कसैको मृत्यु सुखद हैन। तर, मृतकको पृष्ठभुमीका कारण कुनै कुनै मृत्यु शोकरहित हुने रहेछ। यस्तै भयो दिनेश अधिकारी चरीको अन्त्य पनि। भिमढुंगामा प्रहरी मुडभेडमा मारिएपछि ११ वर्षदेखी फैलिएको चरीको आपराधिक जालो च्यातियो ।
    Aparadh.com
  • Chandramalla Chandramalla polic ko aayu pani tw thorai hunxa j man lagyo tahe gar2052-2061year ka ti din haru birshe jasto xa.samjhane din aaula hai khyal garnu.
  • Eksaneksan Pep · Friends with Uttam Baniya
    charcha charcha badi sale gunda haru desh bhakta police laie po ulto gali thukka madurchut nepali gunda neta ho janta pani pat murkha tehi gunda neta laie vote garchhan chhi chhi
  • Sagar KC · Friends with Rabindra Shrestha
    Very very good police
  • Bharat Raj Kafle · 35 mutual friends
    नेपालगंज माँ बलात्कार गर्ने लाई कसैले केही नबोल्ने एउटा अपराधी को लागि किन यतिको ........... मित्र
    See Translation
  • Ramkumar Paudel Palali · 6 mutual friends
    कठै बरा कति असल मान्छेलाई मारेछनी बदमास पुलिसले
  • मुलघरे क।न्छ। · Friends with Bhim Niroula and 5 others
    हामी सर्वसाधारण को ज्यान र मुल्य जाबो एउटा अपराधी को जतिपनि छैन रहेछ,,, विगत केही दिनअघि त्यत्रो पहिरो ले सुनकोसी ले सिन्धुपाल्चोक का गाऊँ नै डुबायो,,,, करिबन २०० जना भन्दा बढि को ज्यान गयो,,, तर एकशब्द संसद मा कुरा उठाईएन,,,,, बरु भारतीय को धोती स्याहार्नु मा व्यस्त भए ,,,, नेता हरु,,, तर अहिले जाबो एउटा चरी नाम को अपराधी प्रहरी संग दोहोरो भिडन्त मा मारिदा संसद अवरोध गर्छन नेपाल का नेता र संसद हरु ,,,,, छानबीन को माग गर्छन रे यी नेता र विभिन्न दलहरु,,, खैर केही छैन आखिर हामी सोझासाझा नेपाली जनता त कुकुर विरालो सरी त रछ मर्नु पर्ने? सिन्दुपाल्चोक मा गाऊँ नै कुकुर विरालो जस्तो मरे जनता,,,,, केही दियों राहत? छानवीन र Rescue गर्ने केही गतिला काम भए? अह छैन कारण हाम्रो यहाँ केही मुल्य छैन एउटा अपराधी को त्यत्रो मुल्य हुदो रहेछ जो संसद चल्न नदिने,,,,,, अझै यस्ता धेरै चरी हरु पालेका छन् भन्ने स्पष्ट हुन्छ प्रत्येक नेता तथा राजनैतिक दलहरुले,,,, चरी को एउटा जुरेली मारियो अझै बकुल्लो , हुच्चील , कोकले , र चल्ला टिपेर लगेजस्तो गर्ने चील जस्ता अपहरणकारी र सोझासाझाको सिनो खाने गिद्ध हरु अपराधीहरु धेरै बाक़ी छन्,,,अझै यीनीहरुको,,,, समाप्ती हुनुपर्छ,,,, मुख्य त यस्ता अपराधी हरुलाई पालन पोषन गर्ने मालीकहरु राजनैतिक खेलाडीहरु जो युवा दस्ताका नाम दिई अपराधी लाई हुर्काउछन् यस्ताहरुलाई समाप्त गर्नुपर्छ ,,,,, सुरुवात राष्ट्रपति प्रधानमन्त्री र मन्त्री हरु र राजनैतिक दल हरु बाट सुरु गर्नु पर्छ,,,, किनकी पालण पोषण गरी हुर्काउने यीनीहरु हुन्,,,,,,,, दुख लाग्छ ,,,एउटा गुण्डा मर्दा संसद अवरोध हुन्छ ,,, रे तर सयौ हजारौ जना सर्वसाधारण मर्दा जाबो कुकुर विरालो सरी मर्नु परिरहेकाे छ,,,,,, राजनैतिक दलहरु को यस्तो संस्कृति परम्परा अन्त्य हुनुपर्छ ,,,, होईन भने हामीलाई शान्ती सुरक्षा दिन्छौ भन्दै अपराधी पाल्न पाईन्दैन,,, सम्पुर्ण नेपाली जनता राजनैतिक दलहरु र नेताहरु को यस्तो चरित्र को विरोध गरौ,,,, 

    हामी जनता को मुल्य कति रहेछ आफै नज़रअन्दाज़ लगाउ,,,, मित्रहरु ,,,,
  • Raju Pulami Magar चरी अपराधी होला आफ्नो ठाँउमा छ तर गैरन्यायिक हत्या गर्ने ? भोली सियो चोरलाई पनि पछाडीबाट सुट गर्देलान भनेर भन्न सकिन्छ ।
  • Padam Bohora · Friends with Karnali Khabarand 1 other
    Chari ko jastai garera ti kukura haruko pani badal a linu parxa
  • Ram Hari Kc · Friends with Rajan Gauli and 1 other
    ba khate police le anek feel ani anek idea le mareko vanna thakeo pradhanmantry dekhi maobadiko vidantama pareko sabai chari lai bichara marera gayo k vora haina? timi haru sabaiko ta asty pairomai gadinu parne ho las
  • Puzza Thpleia Baniya · Friends with Rohit Iswo
    Crime have to eraze from our country and these bloody criminal need to shoot ..thank god still we have good police officer who dont even think twice to shoot this criminals :))
  • Nirak Khadka Don chari ko hatya police yojana bada dhanga bata gareko dekhinxa, tesma pani police ka naeke ra byapari ko milemato ma, ghatana herda police ( sivil dress) le Dinesh lai karib2:00 baje kalanki bata samatera bisesa yojan banae Dinesh lai anertra hatya garera vim thunga ma lagera khulasha gareko dekhinxa, (police le gareko gambir aparadha ho)
  • MK Timalsina Patrakar mahasaya mukhama je aayo tehi nalekha. Chari Gunda ko naeke ho vannekura 100% jantalee thahaxa. Jab Tero Didi bahini lutinxan nabalk baccha aapaharn ma parxa taba talaee Thaha hunxa Gundagardi Ke ho vanera. Gunda marda Yati kekhne kalam desh ra Jantako paxyama lekhis vane hi hi hunxas .
  • Hem Tiwary Actually.everyone knows,politicians create criminals like chari,they wll used them in their benefits,they wll do lots of crime through them,When they reach their goal,or when they know there is danger regarding them,they wll encounter them like chari,So Nepal police must shoot those politican who create criminals like chari,not the people like dinesh Adhikari.
  • Nita Kc · Friends with Nrna Spokesperson and7 others
    I hope other dons of Nepal should take this as a lesson how they have been used ....and ...finally ...killed when they become a threat....
  • Sushil Vajracharya · 2 mutual friends
    chari farara dandaima basera ruun ki dharara!!!
  • Sushil Vajracharya · 2 mutual friends
    chari farara dandaima basera ruun ki dharara!!
  • Krish Kapri Nepal ma bhayako hatta lai na herne .?police aauta hatta gari . Tholi bannu pardayana. Sakne ho vanni . ?Nepal ma bhayako din partindin balaktar ko bara ma kina Janna na chayako . Ko teni haru lai nepali police kam xaina ?. Aanti Mari nagdhungana bhanako ho ? K bike sida hunchha chalako bela manchha ladha? K huttdayana bike? K bike ko ke saman bigredayana?
  • Krish Kapri Ho police hatta ho ma ta vanne xau. Nepali police lay aafno kam hoina sartha pura garako hun . Ma vanne xau .
  • Krish Kapri भिडन्ता भएको ठाउँमा रगतको चिनारी हुदैन ? यो त पुलिसले अन्यत्र हत्या गरिएको र नागढुङ्गना लगेको हो ॥ के नेपालीमा पुलिसलाई कानुनमा पुर्‍याउने कि मार्न काम गर्ने । नेपाली पुलिस भनने अाफ्नो सिर किन ठाडो पारेका ?
  • Chiranjibi Sainju · Friends with Bhim Niroula
    ye chor neta haru aru gunda janmaune kaam gardaichan ani baki guda haru lai jhan prerana didaichan.. astai ho vane voli nepal ko politics ma gunda ko barchaso hune 6. yo din herna dherai kurna pardaina.. neta nai aesto vaye pachi gunda ta janmi halchan ni..
  • Sabita Raut · Friends with Kedar Ojha and 4 others
    ho jasle j vane pane don chari hatya suniyojit ho tasi kasili marna paidina satya tathya khoji gari karbahi hunu nai par6
  • Milan Gurung Good nepali prari le marnu parxa gunda garti brstachari haru lai thik garis
  • Arjun Lamichhane · 5 mutual friends
    राधी अपराधी नै हो , राजनैतिक समर्थन र संरक्षण दिनु भनेको गलत हो... एमाले जस्तो जिम्मेवार पार्टी ले गरेको यो गलत कार्य को भत्सर्ना गर्नु पर्नेछ नेपाली जनता ले... चरी जस्तै...चरा , ढुकुर , चक्रभयाकुर , घ्येतोजुरेली, पर्सेचिल ,गोर्खेकाग , मनाघुचिल , लामा-पुछ्रे....आदि आदि पनि इन्कौंटर गर्ने पर्छ ...
    See Translation
  • Annu Pathak Lamo mug police tesko bau le banako xa ra manxe marne kanun randi ko xoro police
  • SirJan Bhatta राधी अपराधी नै हो , राजनैतिक समर्थन र संरक्षण दिनु भनेको गलत हो... एमाले जस्तो जिम्मेवार पार्टी ले गरेको यो गलत कार्य को भत्सर्ना गर्नु पर्नेछ नेपाली जनता ले... चरी जस्तै...चरा , ढुकुर , चक्रभयाकुर , घ्येतोजुरेली, पर्सेचिल ,गोर्खेकाग , मनाघुचिल , लामा-पुछ्रे....आदि आदि पनि इन्कौंटर गर्ने पर्छ ...See Translation
  • SirJan Bhatta नेपालगंज माँ बलात्कार गर्ने लाई कसैले केही नबोल्ने एउटा अपराधी को लागि किन यतिको ........... मित्रSee Translation
  • Ganga Shrestha Get political support and protection radhi criminal nai dinu is wrong ... .... Emale jasto take responsible party calling before you can parnech bhatsarna this wrong to Nepalese people take ... Chari such as ... read moreChara, dhukur, chakrabhyakur, gorkhekag, managhuchil, llama, parallax, greylist-puchre ... ... ... ...Etc etc. any must to entrench it. ..
  • Om Dahal · Friends with Bhim Niroula and 101 others
    बाँच्न पाउने अधिकार छ भन्दैमा म गुणडाराजको हिमायति कहिलै पनी हुन सक्दिन
    नेपाल प्रहरीका महान योद्धालाई सलाम ।
    नेपाललाई अपराधिक केन्द्र हुनबाट बचाउनुस, राजनितिको नाममा चलिआएको गुण्डाराज अन्त्य होस । हामी जस्ता सर्वसाधारणले शान्ति पूर्वक बाँच्न पाईयोस । यस्ता गुण्डाहरुले समाजलाई पटक पटक मारे समाजका अराजक तत्व अपराधका हिमायतीहरु सबैको हालत यस्तै वनाइयोस भनी नेपाल प्रहरीलाई हार्दिक अनुरोध गर्दछु ।
    See Translation
  • Yamkumar Khati अपराध गरीएको भनिएको, सुनाईएको, उसका कमजोरीहरु गल्तीहरु प्रमाणित नगरी एउटा मान्छेलाई मार्नु र मारिदा खुसिहुन त्यो झनठुलो अपराधी हो किन अपराधी हो भने उ जिउदो छदै सत्य र तथ्य देखीएको आधारमा नागरिकहरुलाई जवाफ दिनु पदैन र ? समाधान हत्या होईन
  • Tuk Adhikari · Friends with Chitra Kc and 6 others
    अलि कति लाज लाग्दैन तलाईदेश र समाज को कु भलो गर्ने व्यक्ति टिक्दैन भन्ने गुन्डाले कमाएर दुख नगरी बसेर खान लाज लाग्दैन नक्चरी|
  • Suraj Rimal · Friends with Diamond Sapkota
    Kill him basterd
  • Devi Gadaili · Friends with Narendra Pyasi and5 others
    Maha varat nai tayara vayaxa...
  • Laxmi Lauren Lama · Friends with Mrita Mritunjaya Bista
    Naramro manchhe le jiudo hunjel pani dukka dinchha mare pachhi pani dukka dinchha vanne kura prasta vayo.
  • Avidel Csart Bidari भगवान जस्तो राजपरीवार मार्दा छानबिन न हुने,मुजी गुन्डागर्दी गर्न मार्दा यत्रो हगामा ,वा, नेपाली नेताहरु, म सच्चा नेपाली ,यस्तो गुन्डागर्दी गर्ने लाई खोजी खोजी मार्नु पर्छ।See Translation
  • Sandesh Khad Balla tatexa police team
  • Omsagar Shrestha · Friends with Sujata Shrestha
    मर्यो राम्रो भो
  • Akash Upreti Salam xa Nepali polish lai
    3 hrs · Like
Read Full Discussion Thread for this article