Posted by: sojoketo August 8, 2014
Login in to Rate this Post:
0
?
नेपाली भएको नाताले अन्याय अत्याचार सीमा भन्दा धेरै बाहिरिसकेको हुनाले , nepal ko संसद मा गएर सबै नेतालाई भटटटट गरेर सत्ता आफ्नो हात मा लीएर देश लाई बनाउने कोइ छ ?
आइ आम इन
जाबो एउटा गुन्दो मारिदा चोर नेता हरुको येत्रो हाहाकार.
आमा बाउ , छोरा को हत्यारालाई सजाए पाउ भनेर अनसन बसेको बर्सौ भैसक्यो, मतलव छैन कसैलाई.
कति निर्दोष मारिए द्वन्द को नाम मा , कसैलाई मतलव छैन.
I know everyone gonna simply ignore it as none of the victims belong to our family and close relatives.
Besides,
we are all well educated, have a good job, future, wife and kids.
All we can do is browse the news, living in luxury, millions mile away and make the good subject line in sajha to criticize and argue.
अब subject किन हिन्दि मा भन्ने र सोच्ने हरुलाई
STFU
Last edited: 08-Aug-14 02:40 PM
Last edited: 08-Aug-14 02:49 PM