Posted by: AdjunctProf August 4, 2014
Login in to Rate this Post:
0
?
१. यु ट्युब को १७:११. सन् १८१६ ताका नै इस्ट इंडिया कम्पनी संग सम्झौता गर्न सक्ने राष्ट्र नेपाल 'सार्बभौम हो' भनी किन भन्न आबस्यक भयो? के सुनेर संसद भनौंदा हरुले ताली बजाए? २. यु ट्युब को १४:००: बुलेट लाइ ब्यालेट ले जित्यो भनेर कम्युनिस्ट लाइ डाइलग पेलेको हो? ३. छात्र वृत्तिको कोटा बढाउँदा कसलाई फाइदा हुन्छ, तिनै नेताका सन्तानलाई हो? त्यो भारतको बढेको छात्रवृत्तिको कोटामा खुला प्रतिस्पर्धा बाट भाग लिन मिल्छ? ३. दस हजार करोड ने. रू. (सफ्ट लोन नै किन न होस् ), ब्याज कुन पैसा ले तिर्ने? तेही रेमिट्यान्सको पैसाले? बार्षिक ब्याज कति हुन्छ, कसैले हिसाब गर्या छ? ४. जसले जे भने पनि नेपालको भर पर्दो आम्दानीको स्रोत भनेको म्यान पावर सप्प्लाई नै हो, उहिले लाहुरे, अहिले खाडी मुलुक | यसैलाई ब्यबस्थित गर्न सकेमा नेपालमा पैसाको खाँचो छैन | https://www.youtube.com/watch?v=m4xqjUggzF0