Posted by: Rahuldai August 1, 2014
Login in to Rate this Post:
1
?
Liked by
स्पष्टिकरण
Nepalilaure जी
प्रस्तुत जेल यात्रा सत्य तथ्यमा आधारित भए पनि मैले हरि दाइ, जेलर शर्मा , कृष्णे, सानुकाजी आदि सबै काल्पनिक ( परिवर्त्य ) नाम राखेको छु | सक्कली नाम त मेरो आफ्नै राखेको छैन भने मैले अरुको नाम सक्कली राख्न कहाँ सक्छु र ? लेखकीय धर्म र इमान्दारिता निर्बाह गर्ने सधै प्रयासरत हुन्छु | धन्यबाद |