Posted by: nepalilaure August 1, 2014
360 Nepalese Professors in the US Colleges and Universities
Login in to Rate this Post:     1       ?         Liked by
mno बाबु ,

कुरा के भने नि , त्यो नक्कली भ्याट बिल काण्डमा मारवाडी समुदाय का अनि वित्तीय संस्थामा खराब नियत राखेर ऋण खराब ऋण प्रबाह गर्ने गराउने मा नेवार समुदाय का धेरै परे जस्तै सरकारी कर्मचारीका घुस काण्डमा बाहुन छेत्री धेरै पर्छन | अब जसले धेरै जे काम गरेरको छ तेस सम्बन्धित राम्रो नराम्रो दुवै मा तेही आउछ नि होइन |

तेस्तै मधेसमा झोले बिद्यालय काण्डमा निकै रकम पच पारेका छन् | तराइमा पनि पहाडिया थर भएका मास्टर/ संचालक समिति नभएका होइनन नि , तर ति झोले काण्डमा सबै तराई बासिकै थर भएका मान्छे को नाम आउछ | तेस्तै हो यो पनि |
Read Full Discussion Thread for this article